धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) निकट रहेको स्वतन्त्र नागरिक समाज धरानको पुर्नगठन भएको छ।धरान १० स्थित सैनिक भवनमा बिहिबार भएको भेलाले समीर तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नतिजा लिम्बु, सचिवमा प्रेम श्रेष्ठ, सहसचिवमा स ...
धरान: वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले अनुरोध जारी गर्दै सबै समुदाय र संस्था ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डबाट गैरकानुनीरुपमा पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई निर्णय भएको र महशुल निर्धारण आयोगमा प्रस्ताव पेश नभै एकलौटीढंगबाट निर्णय गरेको भन्दै महशुल वृद्धिको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।धरान वडा नं १७ निवासी भीमबहादुर खड्काले साउन २४ गते रिट ...
धरान: खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।विभिन्न १० राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिसँग करिब ६ घण्टा लामो वार्तामा मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा खानेपानी महशुलको पुरानो दर यथावत ...
धरान: निवर्तमान मेयर तिलक राईले मेयर हर्क साम्पाङको निर्णय र कार्यशैलीले धरानमा स्वतन्त्रको जित यही पहिलो र अन्तिम हुने दाबी गरे ।खानेपानी महशुल वृद्धिको विरोधमा वडा १८ स्थित बुद्ध चोकमा आयोजित कोणसभामा निवर्तमान मेयर राईले धरानमा अब फेरि स्वतन्त्रले नजित्ने बताए । हर्क साम्पाङ र उनको समुहको अतिरञ्ज ...
धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोलेका छन् ।उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न र ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका हुन् । दलहरुले खानेपानी बोर्ड कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरुले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ)ले महशुल निर्धारण आयोगको पत्र लुकाएर जनतामा भ्रम छरिरहेको आरोप लगाएका छन् ।दलहरुले मंगलबार खानेपानी बोर्डको कार्यालयअघि पत्रकार सम्मेलन गर्दै खानेपानी तथा सरसफाई सेवा ...
धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागी खानेपानी बोर्डमा तालाबन्दी नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको ...
धरान: स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष समीर तामाङसहित ४ जना धरौटीमा रिहा भएका छन् । प्रहरीले आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर गरेका चार जनालाई जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न आदेश दिएपछि सोमबार साँझ छुटेका हुन् । अदालतको आदेशसँगै समीर तामाङ, पुर्ण वान्तवा, सृर्जना बेघा र संगीता राई ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका छन् ।बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित