राजनीति

    Showing 291-300 of 2,119 items.
  • कोशी प्रदेशमा बिशेष अधिवशेन आह्वान: के गर्लान् मुख्यमन्त्री कार्की ?

    धरान: एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा राजनीतिक संकट गहिरिदै गएको छ भने मुख्यमन्त्री केदार कार्कीले कस्तो कदम चाल्छन् भन्ने चासो पनि बढाएको छ । एमाले र माओवादीसहितका ५२ जना सांसदहरुले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष प्रदेशसभाको बिशेष अधिवेशन आह्वान गर्न निवेदन दिएका थिए ...

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 2,067 पटक पढिएको
    • क्लिक धरान
  • इलाम २ मा सुहाङ नेम्बाङलाई जिताउन धरानमा अभियान

    धरान: ईलाम क्षेत्र न २ को उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेद्वारी दिएका एमालेका सुहाङ  नेम्बाङलाई जिताउन धरानमा अभियान सुरु भएको छ ।नेकपा एमाले धरान नगर कमिटी, नेकपा माओवादी केन्द्र धरान नगर कमिटी र सुनसरी-इलाम सम्पर्क मन्चको सयुक्त आयोजनामा सुहाङलाई जिताउन अभिया ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 2,376 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • धरानमा प्रदेश सांसदहरुले खोले सम्पर्क कार्यालय

    धरान: कोशी प्रदेशसभाका तीन जना सदस्यहरुले धरानमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।सुनसरी क्षेत्र नं १ (१) बाट निर्वाचित सांसद रमेश कुमार बस्नेत, क्षेत्र नं १ (२) बाट निवार्चित विजय राई र सामानुपातिक सांसद यशोदा कायस्थले संयुक्तरुपमा सम्पर्क कार्यालय खोलेका हुन् । शनिबार धरान ७ स्थित लिला श्रेष्ठ ...

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 2,231 पटक पढिएको
    • क्लिक धरान
  • कार्यपालिका बैठक एक्कासी स्थगित गरेर किन हिडे मेयर साम्पाङ ? (भिडियो)

    धरान: कार्यपालिका बैठकमा एजेण्डा पेश भएपछि आ आफ्नो धारणा राख्ने, विवाद हुने वा एजेण्डा बहुमतले पारित हुने वा नहुने सामान्य प्रक्रिया नै हो । तर, धरानको कार्यपालिका बैठकमा भने असामान्य लाग्ने दृष्य दोहोरिरहन्छ । एजेण्डामाथि छलफल, बहस मात्र होइन, लफडा परेर बैठक नै स्थगित हुने गरेको छ । आज (बिहिबा ...

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 2,877 पटक पढिएको
    • क्लिक धरान
  • इलाम २ को उपनिर्वाचनमा पहिचानवादी र मेयर साम्पाङले डेकेन्द्र थेगिमलाई सघाउने (भिडियो)

    धरान: एमाले नेता सुवास नेम्वाङको निधन पछि रिक्त भएको ईलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा पहिचानवादी दलहरु र धरानका मेयर हर्क साम्पाङबीच सहकार्य हुने भएको छ । पहिचानवादी दलका नेताहरु र मेयर साम्पाङबीच आज बिहान भएको भेटवार्तामा उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिमलाई जिताउन सहयोग गर् ...

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 2,456 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा बस्यो कोशी प्रदेश मन्त्रिपरिषद बैठक: खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने निर्णय

    धनकुटा: कोशी प्रदेशको मन्त्रिपरिषद बैठक मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपुर्ण निर्णयहरु पनि गरेको छ । अबदेखि मन्त्रिपरिषद बैठक महिनाको एक पटक धनकुटास्थित सम्पर्क का ...

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 1,901 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रमा गठबन्धन फेरिदैमा कोशी प्रदेशको सरकार तलमाथि हुँदैनः मुख्यमन्त्री कार्की

    विराटनगर: केन्द्रमा सत्ता गठबन्धन फेरिदैमा कोशी सरकार हलचल नहुने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । मुख्यमन्त्री कार्कीले शुक्रवार झोराहाटमा नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन यस्तो दाबी गरेका हुन् । उनले ...

    • प्रकाशित मितिः चैत ९, २०८०
    • 1,867 पटक पढिएको
    • क्लिक धरान
  • गठबन्धन सरकारको असफलताले देशमा अराजकता बढ्यो, जनतामा निराशा छायो: ओली

    सुनसरी: पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको असफलताको कारण देशमा अराजकता बढेको बताएका छन् ।एमाले जिल्ला कमिटी सुनसरीको आयोजनामा आज इनरुवामा भएको बृहत कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सरकारको असफलताले देशमा बिभिन्न खालको अर ...

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 1,377 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा अघिको कार्यपालिका बैठकमा आज पनि लफडा, सल्लाह गर्न भन्दै स्थगित (भिडियो)

    धरान: नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि लफडा भएको छ ।दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको छ । उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । ...

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 2,939 पटक पढिएको
    • क्लिक धरान
  • धरानका स्काउटर भण्डारी कोशी प्रदेश स्काउट आयुक्तमा नियुक्त

    धरान: नेपाल स्काउटको कोशी प्रदेश आयुक्तमा धरान १६ का स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा भण्डारीलाई नियुक्त गरेका हुन् । नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश ...

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 1,220 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित