राजनीति

    Showing 351-360 of 2,185 items.
  • लोकतान्त्रिक यातायात व्यवसायी संघको प्रदेश अध्यक्षमा दवाडी

    धरान: नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोशी प्रदेशको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले टङ्कप्रसाद दवाडीको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिवमा हरि थापा, सहसचिवमा उमे ...

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 768 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकारलाई प्रदेश सांसद विजय राईको आग्रहः व्यक्तिको गुणगान होइन, वास्तविकता जनतालाई देखाइदिनुस् (भिडियो)

    धरान: कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले य ...

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 1,568 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खानेपानीलगायतका समस्याबारे पुर्वजनप्रतिनिधिहरुको चासो, पुर्वमेयर तिलक राई भन्छन्,‘२ बर्ष हेर्यौ, अब हामीले बोल्नुपर्ने बेला भयो’ (भिडियो)

    धरान: धरानका पुर्वजनप्रतिनिधिहरुले नगरबासीहरुले चर्को अभाव खेपिरहेको खानेपानी समस्यासँगै राजनीतिक घटनाक्रमबारे गम्भीरतापुर्वक चासो देखाएका छन् ।पुर्वमेयर, पुर्वसांसदहरुले धरानको समस्याबारे अब बोल्नुपर्ने बेला भएको निष्कर्ष निकाल्दै छलफलमा जुटेको निवर्तमान मेयर तिलक राईले बताए । विश्व प्रेस स्वतन्त्र ...

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 2,619 पटक पढिएको
    • क्लिक धरान
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा धरानमा प्रभातफेरि

    धरान: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बिहान धरानमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।नेपाल पत्रकार महासंघ सुनसरी र अनलाइन मिडिया एशोसिएशनको आयोजनामा छुट्टाछुट्टै प्रभातफेरि कार्यक्रम आयोजना भएको हो । दुवै संस्थाले चतरालाइनबाट प्रभातफेरि र्याली शुरु गरेर भानुचोकमा कोणसभा आयोजना गरे ...

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 1,034 पटक पढिएको
    • क्लिक धरान
  • इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी, मुढा तेस्रो हुँदा घण्टीको जमानत जफत

    धरान: इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै आफ्नो बुबाको विरासत पनि जोगाए । उनका बुबा तथा एमाले नेता सुवास नेम्बाङको गत बर्ष निधन भएपछि ...

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 971 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा मुख्यमन्त्रीविरुद्धको संकल्प प्रस्ताव पारित

    धरान: मुख्यमन्त्री केदार कार्कीविरुद्धको संकल्प प्रस्ताव कोशी प्रदेशसभाबाट पारित भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले प्रदेशसभाबाट पारित भएको हो । प्रस्तावको पक्षमा ५२ सांसदले मत दिएका थिए भने ३ जना सांसद तटस्थ रहेका थिए । विपक्षमा भने शुन्य मत भएको थियो ...

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 2,209 पटक पढिएको
    • क्लिक धरान
  • कोशी प्रदेशमा बिशेष अधिवशेन आह्वान: के गर्लान् मुख्यमन्त्री कार्की ?

    धरान: एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशमा राजनीतिक संकट गहिरिदै गएको छ भने मुख्यमन्त्री केदार कार्कीले कस्तो कदम चाल्छन् भन्ने चासो पनि बढाएको छ । एमाले र माओवादीसहितका ५२ जना सांसदहरुले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष प्रदेशसभाको बिशेष अधिवेशन आह्वान गर्न निवेदन दिएका थिए ...

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 2,114 पटक पढिएको
    • क्लिक धरान
  • इलाम २ मा सुहाङ नेम्बाङलाई जिताउन धरानमा अभियान

    धरान: ईलाम क्षेत्र न २ को उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेद्वारी दिएका एमालेका सुहाङ  नेम्बाङलाई जिताउन धरानमा अभियान सुरु भएको छ ।नेकपा एमाले धरान नगर कमिटी, नेकपा माओवादी केन्द्र धरान नगर कमिटी र सुनसरी-इलाम सम्पर्क मन्चको सयुक्त आयोजनामा सुहाङलाई जिताउन अभिया ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 2,422 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • धरानमा प्रदेश सांसदहरुले खोले सम्पर्क कार्यालय

    धरान: कोशी प्रदेशसभाका तीन जना सदस्यहरुले धरानमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।सुनसरी क्षेत्र नं १ (१) बाट निर्वाचित सांसद रमेश कुमार बस्नेत, क्षेत्र नं १ (२) बाट निवार्चित विजय राई र सामानुपातिक सांसद यशोदा कायस्थले संयुक्तरुपमा सम्पर्क कार्यालय खोलेका हुन् । शनिबार धरान ७ स्थित लिला श्रेष्ठ ...

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 2,279 पटक पढिएको
    • क्लिक धरान
  • कार्यपालिका बैठक एक्कासी स्थगित गरेर किन हिडे मेयर साम्पाङ ? (भिडियो)

    धरान: कार्यपालिका बैठकमा एजेण्डा पेश भएपछि आ आफ्नो धारणा राख्ने, विवाद हुने वा एजेण्डा बहुमतले पारित हुने वा नहुने सामान्य प्रक्रिया नै हो । तर, धरानको कार्यपालिका बैठकमा भने असामान्य लाग्ने दृष्य दोहोरिरहन्छ । एजेण्डामाथि छलफल, बहस मात्र होइन, लफडा परेर बैठक नै स्थगित हुने गरेको छ । आज (बिहिबा ...

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 2,928 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित