धरान: प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको अनिश्चितकालिन धनकुटा बन्दले चाडपर्वमा सर्वसाधारणलाई दुःख हुने भन्दै यातायात व्यवसायीले फिर्ता लिन आग्रह गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले सोमबार राती सामाजिक सञ्जाल फेसबु ...
धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता, कार्यकर्ताहरुलाई प्रहरीले झुटो मुद्दा लगाएको भन्दै अनिश्चितकालिन धनकुटा बन्दको घोषणा गरेको छ । संघर्ष समितिले बन्दको उक्त कार्यक्रमबारे प्रदेशका सबै जिल्लामा रहेको संघर्ष समितिलाई पत्राचारसमेत गरेको जनाएको छ । आ ...
धरान: आफ्नै पार्टी नेपाली कांग्रेस र केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।नेकपा एमालेको ३९ जना सांसदसहित आफ्नो पक्षका ८ जना कांग्रेस सांसदको समर्थनमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीको स ...
धरान: बराहक्षेत्र नगरपालिका वडा नं १ खार खोला (मौरी घार)का स्थानीय जग्गाधनीले कोशी खानेपानी प्रोजेक्टको लागि आफ्नो जग्गा सर्वे गर्न अनुमति दिएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १३ का अध्यक्ष नेत्र काफ्लेसहितको टोलीसँगको छलफल पश्चा ...
धरान: कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा माओवादीका सांसद इन्द्र आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।केन्द्रीय सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी, जसपा, नेकपा एसलगायत विभिन्न ८ राजनीतिक दलले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने न ...
धरान: स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौंमा जारी राखेको केन्द्रीय संघर्ष समितिको आन्दोलनमा धरान उपमहानगरपालिकाका कर्मचारीहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई मंगलबार ज्ञापन पत्र बुझाउदै धरानका कर्मचारीहरुले पनि आन ...
धरान: प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको छ।हमासले गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेको बताइएको छ । शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रम ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि अब सरकार गठनको अन्तिम विकल्प मात्र बचेको छ । मुख्यमन्त्री कार्कीले आज (शनिबार) विश्वासको मत लिने तयारी गरेपनि बहुमत पुग्ने अवस्था नरहेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरे । लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम ...
धरान: उमेर हदको कारण देखाउदै घण्टाघरबाट निकालिएका दुई जना मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बा (राजा मामा) लाई पुर्नवहाली गर्न वा न्यायोचित अनुदान दिएर विदाई गर्न ट्रेड युनियनहरुले माग गरेको छ । धरानका तीनवटा ट्रेड युनियनहरुले शुक्रबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण गराउदै यस्तो माग गरेको हो ...
धरान: धरानको कार्यपालिका बैठकमा आज फेरि लफडा भएर स्थगित भएको छ । मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच बाँझाबाँझ भएपछि बैठक बीचमा नै स्थगित भएको हो । उमेर हदको कारण घण्टाघरमा कार्यरत दुई जना कर्मचारी निकालिएको बिषयमा उनीहरुलाई पुर्नवहाली गर्ने वा अनुदान स्वरुप ३ महिनाको तलब दिएर विदा गर्ने भन्ने एजेण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित