धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आगामी निर्वाचनमा आवश्यक बहुमत ल्याएर प्रदेशको नाम परिवर्तन गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै म ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान १८ आसपास कार्यरत टेम्पो तथा इ रिक्सा चालकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो तथा इ रिक्सा इकाई कमिटी गठन गरेको छ । आइतबार धरान १८ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा चालकहरुको भेलाले चन्द्रबहादुर राईको अध्यक्षतामा १७ सदस् ...
धरान: विकास कार्य रोकिएको भन्दै धरान वडा नं १७ का विभिन्न टोल विकास संस्थाहरुले आइतबार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । वडा नं १७ का विभिन्न ४१ वटा टोल विकास संस्था (टिएलओ)हरुले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । टिएलओहरुले विकासको लागि वडाबाट सिफारिश लिएर उपमहानगरपालिका पुग्दा वडाअध्यक ...
धरान: मेयर हर्क साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, प ...
धरान: किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले कोशी बहुपहिचान वा सभ्यता नभै एकल जातिय पहिचान भएको बताएका छन् । यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको साकेला उभौली शुभकामना आदानप्रदान तथा सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दे राईले यस्तो बताएका हुन् । उनले ने ...
धरान: किरात राई यायोक्खा सुनसरीले सुनसरी क्षेत्र नं १ बाट प्रदेशसभा निवार्चित सांसदद्धय विजय राई र रमेश बस्नेतलाई सबै कार्यक्रमहरुमा बहिष्कार गर्ने जनाएको छ । यायोक्खा धरान उपमहानगर कमिटीले शनिबार भानुचोकमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा साकेला सिली प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै या ...
धरान: किरात जातिहरुको उभौली पर्वको अवसर पारेर शुक्रबार साँझ भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको छ । किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको हो । उभौलीलाई लिम्बु जातिले यक्वा ...
धरान: शिक्षा मन्त्री अशोककुमार राई र धरानका मेयर हर्क साम्पाङबीच शुक्रबार धरानमा भेट भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिथि गृहमा शुक्रबार साँझ भेट भएको हो । उक्त भेटमा मेयर साम्पाङले आगामी बजेटमा धरानको योजना समेट्नको लागि योजनाहरु पेश गरेकोबारे मन्त्री राईलाई स्मरण गराएका ...
धरान: किरात राई जातिको साकेला उभौली ५०८३ लाई यसपाली कोशी प्रदेश नामङ्कन खारेजीको माग गर्दै मनाइने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहिबार पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिएको हो । यायोक्खाका कोषाध्यक्ष एवं प्रचार प्रमुख उपेन्द्र चाम्लिङले उभौलीको सन्दर्भमा कोशी प्रद ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले राजनैतिक दललाई छोडेर धराने जनताले किन हर्क साम्पाङलाई रुचायो भनेर मुल्यांकन गर्न सुझाव दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले धरानमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पुर्वअध्यक्ष घिमिरेले यस्तो सुझाव दिएका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित