धरान: नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को चुनावी तालमेलले सुनसरी निर्वाचन क्षेत्र नं १ मा एमाले पार्टीभित्र जन्माएको असन्तुष्टी अझै मत्थर हुन सकेको छैन । पार्टी निर्णयप्रति असन्तुष्टी जनाउदै स्वतन्त्ररुपमा बागी उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेता, कार्यकर्ताहरुल ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुले धरान वडा नं १३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । प्रतिनिधि सभाका साझा उम्मेद्वार माओवादी केन्द्र तर्फबाट मुक्सामहाङ मेन्याङ्बो (मुकेश) र प्रदेश सभा १ (१) का साझा उम्मेद्वार नेपाली कांग्रेसत ...
धरान: धरानका निवर्तमान मेयर तिलक राई नेपाली कांग्रेसबाट टिकटका आकांक्षी थिए । सत्ता गठबन्धनमा भागवण्डा मिलाउन उनले न प्रतिनिधिसभा न प्रदेशसभा कतै पनि टिकट पाएनन् । टिकट नपाएपछि असन्तुष्ट भएर आफ्नै पार्टीका उम्मेद्वार हराउने प्रवृत्तिलाई चिर्दै पुर्वमेयर राई भने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद ...
धरान: एमाले अध्यक्ष केपी शर्मा ओलीले धरान आएर प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अशोककुमार राईलाई सुनसरी क्षेत्र नं १ बाट जिताउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गीता भवनमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपासँगको तालमेल राष्ट्रिय आवश्यकता भएको धारणा राख्दै सुनसरी ...
धरान: एमाले पार्टीको निर्णयसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले हाम्रो पार्टी नेपालसँग गरेको सम्झौता भंग गरेका छन् ।मेन्याङ्बोले बिहिबार एक प्रेश विज्ञप्ती जारी गर्दै चुनाव चिह्न लौरो भएको उक्त पार्टीसँगको सम्झौता भंग गरेको घोषणा गरेका हुन् । मेन्याङ्बोले यसअघि उक्त प ...
धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पानीसमेत खुवाउन नसक्ने ठुला पार्टीहरुलाई अझै कति बोक्ने ? भन्दै मतदाताहरुलाई प्रश्न गरेका छन् । राप्रपा सुनसरी क्षेत्र नं १ को धरानको भानुचोकमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले तीन दशकसम्म सत्तामा ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा एमाले जसपाका संयुक्त उम्मेद्वार हुन्, अशोककुमार राई । उनको चुनाव चिह्न हो, ढल्केको छाता । उनै नेता राई बिहिबार दिउँसो तातो घाममा छाता ओढेर जनताको घरदैलोमा पुग्दै थिए, र ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै थिए । यसअघि सुनसरी क्षेत्र नं ...
धरान: पार्टी छोडेर राप्रपामा उम्मेद्वार भएका र पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएकालाई सहयोग गरेको भन्दै नेकपा एमालेले १० जना नेता, कार्यकर्ताहरुलाई कारबाही गरेको छ । एमाले जिल्ला कमिटी सुनसरीले प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० जनालाई साधारण सदस्य पनि नरहने गरि पार्टीबाट निष्कासन गरेक ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि हुन सकेन । दिउँसो २ बजेको लागि बैठक आह्वान भएको थियो । तर, कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए । आज प्रदेश स ...
मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन् । चुनावी प्रसारप्रसारको क्रममा घरदैलो अभियानमा ब्यस्त रहेका मेन्याङ्बो यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । यसप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित