राजनीति

    Showing 711-720 of 2,120 items.
  • एमाले र जसपाका उम्मेदवारलाई जिताउन मजदुरहरु सक्रिय

    धरान । नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरुलाई विजयी गराउन सुनसरी क्षेत्र नं. १ का मजदुर एक जुट भएका छन् ।आज धरान स्थित संयुक्त निर्वाचन परिचालन कमिटि अन्तर्गत रहेको मजदुर परिचालन कमिटिको कार्यालयमा भएको बैठकले हरेक क्षेत्रमा मजदुरहरु परिचालन गर्ने निर्णय गरेको मजदुर नेता कमल भट्टराईले जानका ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 2,002 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रीको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक विदा

    धरान: प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको हिजो निधन भएको थियो । उनको निधनको शोकमा आज सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । यसैगरि, सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कान ...

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 983 पटक पढिएको
    • क्लिक धरान
  • सुकुम्बासीलाई स्थापित गर्ने एमाले-जसपाका उम्मेदवारको प्रतिबद्धता

    धरान: एमाले जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उनीहरुले सुकुम्बासीलाई विस्थापित नगरी स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । वडा नं नम्बर ११ धरा ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 1,424 पटक पढिएको
    • क्लिक धरान
  • मनोजकुमार मेन्याङ्बोलाई सघाएको भन्दै एमाले धरानका २ जना वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश

    धरान: पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेकपा एमाले धरान उपमहानगर कमिटीले ८ र १६ नम्बर वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश गरेको छ । एमाले धरान उपमहानगर कमिटीले धरान ८ नम्बर वडा कमिटी अध्यक्ष विश्वराम कार्की र १६ नम्बर वडा कमिटी अध्यक्ष द ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 2,798 पटक पढिएको
    • क्लिक धरान
  • शुक्रबार एमाले अध्यक्ष केपी ओली धरान आउने

    धरान: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कात्तिक २५ गते (शुक्रबार) धरान आउने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरुसँग भेटघाट गर्न ओली धरान आउन लागेका हुन् । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 2,044 पटक पढिएको
    • क्लिक धरान
  • म धरानबासी भैसके, यो क्षेत्रले राष्ट्रियस्तरको नेताको खाँचो महशुस गरेको छ: अशोककुमार राई (भिडियो)

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको चुनावी तालमेल छ, र यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन्, अशोककुमार राई । आफैले संगठन गरेको, निर्माण गरेको पार्टी एमालेलाई परित्याग गरेर अलग्गै पार्टी बनाएका राई विभिन्न पार्टीसँग ए ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 2,847 पटक पढिएको
    • क्लिक धरान
  • एमाले–जसपाका साझा उम्मेद्वार अशोक राईले सर्दू करिडोरलाई राष्ट्रिय योजनासँग जोड्ने

    धरान: नेकपा एमाले–जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरान १६ को समस्या समस्या हल गर्न अघि सारिएको योजनालाई राष्ट्रिय योजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  धरानको सर्दू खोलाले वर्षेनी निम्त्याउने समस्यासँग आफू जानकार रहेको बताउँदै उम्मेदवार राईले सर्दू करिडोरलाई राष् ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 2,588 पटक पढिएको
    • क्लिक धरान
  • जनताले काम गर्ने मान्छे चिनिसकेका छन्, मेरो जित हुनेमा ढुक्क छुँ: तर्कबहादुर मगर (भिडियो)

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 3,341 पटक पढिएको
    • क्लिक धरान
  • म सेवक भएर काम गर्नेछु: रेवती रमण राई

    धरान: सुनसरी क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले  आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् । उनले घरदैलो कार्यक्रमको क्रममा यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट राई सुनसरी क्षेत्र न १ (२) तर्फ ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 843 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा एमाले–जसपा उम्मेद्वारको कोणसभा र घरदैलो

    धरान: मंसिर ४ गतेको निर्वाचनमा एमाले–जसपा तालमेलका उम्मेद्वारहरुले धरान १३ मा मतदाताहरुसँग अभिमत मागेका छन् । अमरहाटमा उम्मेद्वारहरुले मतदाताहरुसँग विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफ्नो निर्वाचन क ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 1,294 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित