समाज

    Showing 751-760 of 1,783 items.
  • आज भाइटीका, ११ बजेर २ मिनेटमा उत्तम साइत

    धरान: आज तिहारको पाँचौँ दिन भाइटीका मनाइदैछ । आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाउछन् । तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइल ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 1,408 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा आगलागी, काठको घरमा पुर्णरुपमा क्षति

    धरान: ग्याँस पड्केर धरान १७ स्थित एक घरमा आगलागी भएको छ । आगलागीले जलेर काठको घर पुर्णरुपमा नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले आगलागी नियन्त्रण भइसके पनि काठको पुरानो शैलीको घर भने जलेर पुर्णरुपमा क्षति भएको छ । डिएसपी कुँवरका अनुसार उक्त घरमा भाडामा ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 5,840 पटक पढिएको
    • क्लिक धरान
  • तिहारको चौथो दिन आज गाई, गोरु र गोर्वद्धन पूजा गरिदै

    धरान: तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गा ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 1,846 पटक पढिएको
    • क्लिक धरान
  • तिहारमा झिलिमिलि धरान (फोटोफिचर)

    धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 4,195 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 2,317 पटक पढिएको
    • क्लिक धरान
  • यमपञ्चक शुरु: आज एकैदिन काग र कुकुर तिहार

    धरान: यसबर्षको नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । आज एकै दिन काग तिहार र कुकुर तिहार परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइन्छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने धर्मशास्त्र ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 1,531 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 2,347 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा प्रहरीको छापा: कौडा खेलिरहेका १५ जना पक्राउ, नगद २ लाख ८२ हजार वरामद

    धरान: प्रहरीले सुनसरीको बराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गए राती साढे २ बजे बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेकोहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयासमेत वरा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,912 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डिभोर्स गरेर अलग भइसकेकी श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    धरान: डिभोर्स गरिसकेपछि पनि आफ्नी पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् ।पुर्ब श्रीमतिलाई जबजस्ती बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले वडा नं १५ का भोजराज थापा(फडिन्द्र)लाई पक्राउ गरेको हो । डिएसपी नरेन्द्र कुँवरका अनुसार पुर्वश्रीमतिलाई करणी गरेको उजुर ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 13,833 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार किसन राईको धरानमा अन्त्येष्टी (फोटो/भिडियोसहित)

    धरान: एक साताअघि खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार एवं सामाजिक व्यक्तित्व किसन राईको गृहनगर धरानमा अन्त्येष्टी गरिएको छ । उनको जातीय परम्परा अनुसार आज शनिबार दिउँसो धरान १५ स्थित साकेला पार्क क्षेत्रमा अन्त्येष्टी गरिएको हो । उनको आजै वीपी प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो भने अन्त्येष ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 4,183 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित