राजनीति

    Showing 1,141-1,150 of 2,187 items.
  • धरानका मेयर तिलक राईद्वारा ग्याल्पो र ज्यालो ल्होसारको शुभकामना

    धरान: शेर्पा समुदायको ग्याल्पो ल्होसार र शिङ्साबा समुदायको २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । मेयर राईले एक शुभकामना सन्देश जारी गर्दै शिङ्साबा र शेर्पा समुदायको बासोबास धरानमा पनि भएको उल्लेख गर्दै नगरबासीहरुमा श ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 2,105 पटक पढिएको
    • क्लिक धरान
  • ग्याल्पो ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदा

    धरान: नेपाल सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दे बिहिबार विदा दिइएको जानकारी गराएको हो । सरकारले यसअघि तमु ल्होसार र स ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,613 पटक पढिएको
    • क्लिक धरान
  • समाज उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण: मन्त्री राई

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे सरोकारवालाबीच आयोजित छलफलमा मन्त्री राईले यो कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभ ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 972 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेस धरानको दोस्रो पूर्ण बैठक: ३३ जना नगर सदस्य मनोनित, को को भए विभागीय संयोजक ?

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो पुर्ण बैठकले ३३ जना नगर सदस्य मनोनित गरेको छ भने विभागीय प्रमुखहरु पनि चयन गरेको छ ।  आज (सोमबार) सम्पन्न दोस्रो पुर्ण बैठकले पार्टी सचिव जितेन्द्र राईले प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै, उपसभापति नरेन्द् ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,908 पटक पढिएको
    • क्लिक धरान
  • जेल भित्र मानवअधिकार प्रर्वद्धन कार्यक्रम, जेलमा सिकेको कुरा बाहिर उपयोग गर्न प्रदेश मन्त्रीको आग्रह

    संखुवासभा:प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रर्वद्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्र ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 834 पटक पढिएको
    • क्लिक धरान
  • सत्ता गठबन्धन कांग्रेसले प्रदेश १ सरकारको गर्यो समिक्षा, प्रभावकारी काम नभएको निष्कर्ष

    विराटनगर: कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गरेको छ ।  संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारको कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ । गठबन्धन सरकार गठन भएको मर्म अनुसार अघि बढ्न नसक्दा&nbs ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • सत्ता गठबन्धनले संसदबाट आजै एससीसी पारित गर्ने

    धरान: सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेको छ । शीर्ष नेताहरुले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी पािरत गर्ने सहमति गरेका हुन् । बाटलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउन व्याख्यात्मक टिप्प ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,384 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मन्त्रिपरिषद बैठक सम्पन्न, यी हुन् चार निर्णय

    विराटनग: प्रदेश नंं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।  बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले विभिन्न चार वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश मन्त्रालय र यसअन ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 983 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नाम शेर्पालुङ-किरात-मधेश-लिम्बुवान राख्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    धरान: नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग राखेका छन् । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै शेर्पालुङ-किरात-मधेश-लिम्बुवान नामकारण गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष त ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,969 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन

    धरान: अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफलको लागि आज पेश हुदैछ । संसदमा एमसीसी पेश हुने भएसँगै राजधानी काठमण्डौंलगायत देशभर प्रर्दशन पनि भइरहेको छ ।   धरानमा पनि आज एमसीसीविरुद्ध प्रर्दशन हुदैछ । नागरिक अभियन्ता र यहाँका राजनीतिक दलहरुले एमसीसीविरुद्ध प्रर्दशन गर्न लागेका हुन् । धरान ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,484 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित