धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका श्याम पोखरेल र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त छ ।पोखरेल नेतृत्वको प्यानलले वडाबाट निवार्चित भएका क्षेत्रीय प्रतिनिधि तथा नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तीब्रता दिएको हो । धरानमा असोज ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किसोर राईसहित उनको प्यानालले उम्मेदवारी घोषणा गरेको छ । आज धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरि सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभा ...
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाहरुको वडा अधिवेन सम्पन्न भएर क्षेत्रीय प्रतिनिधिहरु छनौट भइसकेको छ । अब असोज ९ गते नगर अधिवेशन हुदैछ । उदयपुर जिल्लाको बेलका नगरपालिकामा पनि कांग्रेस नेता, कार्यकर्ताहरुलाई महाधिवेशनको दौडधुप छ । यहाँ कांग्रेसको संस्थापन पक्षबाट नगर सभापतिमा अशोक ...
धरान: प्रदेश नं १ सरकारको मन्त्रीपरिषद विस्तार भएको छ । मुख्यमन्त्री भीम आचार्यले २ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (९) वमोजिम मन्त्रीपरिषद हेरफेर तथा कार्यविभाजन गरेको मुख्यमन्त्री आचार्यले जनाएका छन् । योसँगै मन्त्रीपरिषद ...
झापा:नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी नक्कली भएको बताएका छन्। झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टी नबन्ने र नचल्ने पनि दाबी गरे । उनले विश्वका प्रतिक्रियावादी शक्तिहरुको मुटु हल्लाइदिएको कारण एमाले फुटाउन प्रयास भएको जिकिर ग ...
विराटनगर: नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको संसीय दलको बैठकले नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको हो । दलको उपनेता, मुख्य सचेतक र सचेतक भने चयन हुन बाँकी नै छ । अर्को बैठकले ती पदमा चयन गर्ने पार्टीले जनाएको छ । सांसद उपेन् ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगरको सभापति पदका उम्मेदवार श्याम पोखरेलले पुर्वनगर सभापति तथा सभापतिका आकांक्षी किसोर राईले पार्टी कार्यालय बनाउने भन्दै उठाएको चन्दाको हिसाब फछ्यौट नगरेको आरोप लगाएका छन् ।शनिबार आफ्नो प्यानलको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले १२ औं महा ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि यहाँको संस्थापन पक्षले महत्वपुर्ण ७ पदको लागि उम्मेदवारी घोषणा गरेको छ । आज शनिबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस धरानको संस्थापन पक्षले सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवार ...
धरान: धरान उपमहानगरपालिका वडा नं १२ निवासी गिरिराज आचार्य कांग्रेस नेता, कार्यकर्ताहरुको लागि सम्मानित नाम हो । किनभने, सुनसरी जिल्लामा नेपाली कांग्रेसको कमिटी गठन हुँदाका उनी संस्थापक सचिव हुन् । त्यति मात्र होइन, नेपाल विद्यार्थी संघको संस्थापक जिल्ला सभापति पनि हुन् । कांग्रेस नेता, कार्यकर्ताहरु ...
धरान: नेपाली कांग्रेसले १०८ औं वीपी जन्म जयन्ती धरानमा पनि मनाएको छ । धरान १३ स्थित वीपी पार्कमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अबसरमा उनको पुर्णकदको सालिकमा माल्यार्पण गरिएको हो । धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित