धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै ...
धरान: नेपाली कांग्रेसको १ नम्बर प्रदेशस्तरीय जिल्ला सचिवहरुको भेला १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । भेडेटारमा भएको सचिवहरुको प्रदेशस्तरीय भेलाले १ नम्बर प्रदेशमा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउन शीर्ष नेतृत्वमा अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, उक्त भेलाले क्रियाशिल सदस्यम ...
धरान: नेकपा एमाले भित्रको विवाद समाधान गर्न एवं १० बुँदे सहमतिलाई कार्यान्वयनको लागि सहजीकरण गर्न प्रदेश नं १ मा मुख्यमन्त्रीसमेत रहेका नेता भीम आचार्यको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ । एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयबारे जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि) अनुसार आचा ...
विराटनगर: संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको हो । युवाहरुले नागरिक ...
विराटनगर: नेकपा एमाले मोरङमा माधवकुमार नेपाल पक्षको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा एमालेभित्र व ...
विराटनगर: नेकपा एमाले माधव समूहले समानान्तररुपमा गठन गरेको विराटनगर महानगर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।एमालेभित्र चरम विवाद हुँदा माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर कमिटी गठन गरेको थियो । सोही कमिटीको बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटीलाई एकीकृ ...
धरान: २०७५ जेठ २ अघिकै कमिटी ब्युउँताउनेलगायत १० बुँदे सहमति पालना गर्ने निर्णय गरेको नेकपा एमालेको सुनसरी जिल्ला कमिटी कुन आधिकारिक हो ? यो विवाद र अन्योल कायमै छ । तत्कालिन एमाले जिल्ला कमिटी अध्यक्ष(नेकपा हुँदा सचिव) रमेश बस्नेत माधव नेपाल पक्षमा लागेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले ...
धरान: विगतमा माधव नेपाल खेमामा रहेपनि नयाँ पार्टी गठन भएपछि नगएका सांसद लक्षमण तिवारी र बलबहादुर साम्सोहाङ प्रदेश नं १ मा मन्त्री बनेका छन् ।तिवारी तेह्रथुमबाट निवार्चित सांसद हुन् भने साम्सोहाङ ताप्लेजुङबाट सांसद बनेका हुन् । साम्सोहाङ सामाजिक विकास मन्त्रीमा र तिवारी उद्योग, वन, पर्यटन, वन तथा वात ...
धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दी खोल्न आग्रह गरेको छ । राप्रपा धरानका अध्यक्ष नविन पराजुलीले आज बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण ...
धरान: मुख्यमन्त्री फेरिएसँगै विदा भएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफ्नो कार्यकालमा भएको महत्वपुर्ण कार्यहरु सार्वजनिक गरेका छन् ।निवर्तमान मन्त्री कार्कीको सचिवालयले विज्ञप्तीमार्फत धन्यवाद तथा आभार प्रकट गर्दै मन्त्रालयबाट सम्पादन भएका कार्यहरु पनि सार्वजनिक गरेका हुन् । मन्त् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित