धरान: प्रदेश नं १ को नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्यले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री कार्यालय तथा मन्त्रीपरिषद कार्यालयमा निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई बधाई तथा शुभकामना पनि दिएका थिए । एमाले नेतृत्वकै ...
धरान:प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा एमालेको बहुमत हुने दाबी गरेका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि आज सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै आचार्यले एमालेको बहुमत रहने दाबी गरेका हुन् । उनले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै बह ...
धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले मुख्यमन्त्री पदको सपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले आचार्यलाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् ।एमाले विभाज भए ...
धरान: नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा सांसद भीम आचार्य चयन भएका छन् । आज बिहान बसेको दलको बैठकमा मुख्यमन्त्री पदबाट शेरधन राईले राजिनामा दिएका छन् । उनको राजिनामा पश्चात बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरिएको प्रदेश सांसद विमल कार्कीले जानकारी दिए । उनले भने,‘मुख्यमन्त्रीले राज ...
धरान: प्रदेश नं १ मा सरकार मुख्यमन्त्री फेरेर भएपनि नेकपा एमालेको सरकार जोगाउने कसरत शुरु भएको छ । मुख्यमन्त्रीबाट शेरधन राईले राजिनामा दिने र साँझसम्म भीम आचार्य मुख्यमन्त्री बन्ने चर्चा छ । एमालेले आजै बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर्ने ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको सभापतिमा युवा नेता श्याम पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । होटल धरान किचनमा पार्टीका जिल्ला, क्षेत्र र नगरका नेताहरु, महाधिवेशन प्रतिनिधिहरु, वडा सभापतिहरुको उपस्थितिमा पोखरेलले मंगलबार सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले सर्वोच्च अदालतको परमादेशबाट नेकपा एमाले नेतृत्वको सरकार बहिर्गमनमा परेको र अहिले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको भन्दै आम कार्यकर्ताहरुलाई भ्रममा नपर्न अपिल गरेका छन् । नेता माधवकुमार नेपाल र उनको टिम एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गर ...
धरान: राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बुधबार धरानमा पनि विरोध प्रर्दशन भएको छ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले धरानमा विरोध प्रर्दशन गरेको हो । छाताचोकस्थित एमाले पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई युवा नेताहर ...
धरान: कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउनको सिफारिश गर्ने राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्रले फरक मत राखेको छ । धरानमा लकडाउन गर्नेबारे सोमबार उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय एवं सर्वदलीय बैठकमा माओवादी केन्द्रले लकडाउन नगरि स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गराउनुपर्ने ...
धरान: विकास निर्माण तथा महत्वपुर्ण सरोकारका बिषयहरु लिएर मेयरको नेतृत्वमा राजधानीमा गएका धरानका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले शुक्रबार एमाले नेता माधवकुमार नेपाल र जसपाका शीर्ष नेताहरुलाई भेटेका छन् ।धरानको प्रतिनिधि मण्डलले एमाले नेता एवं पुर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित