राजनीति

    Showing 1,871-1,880 of 2,188 items.
  • सञ्चारमाध्यम र पत्रकारलाई बिशेष राहत प्याकेज ल्याउन प्रेस संगठन सुनसरीको माग

    धरान: प्रेस संगठन सुनसरीले कोभिड–१९ महामारीले गर्दा प्रभावित भएको सञ्चारमाध्यम एवं श्रमजीवी पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन माग गरेको छ । संगठनका संयोजक श्रीशिशा राई र सहसंयोजक शेखर ढकालले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसंग यस्तो माग गरेको हो । क ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,628 पटक पढिएको
    • क्लिक धरान
  • वीपी कोइरालाको तस्बिर उपकुलपतिको कार्यकक्षमा यथास्थानमा राखियो, तरुण दलद्वारा घटना नदोर्याउन चेतावनी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षबाट हटाइएको भनिएको वीपी कोइरालाको तस्बिरलाई यथास्थानमा राखिएको छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै चर्चा एवं आलोचना भएपछि आज बिहान वीपी अध्ययन प्रतिष्ठान सुनसरीसहित कांग्रेस नेताहरु प् ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 2,347 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको प्रदेशसभा 'क' पार्टी कार्यालय उद्घाटन

    धरान: नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र न.१ प्रदेश सभा (क) क्षेत्रीय समितिको कार्यालय धरानमा स्थापना गरिएको छ । धरान–१२ स्थित अमान बजारमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो । प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले कार्यालयको उद्घाटन गरेका थिए । कांग्रेसको महाधिवेशन नजिकिदै गरेको बेला ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 3,133 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लोहार कुल वंश प्रतिष्ठान गठन

    धरान: सुनसरीको धरानमा विश्वकर्माहरुको थरगत जाती लोहारहरुको एतिहासिक प्रथम भेला शनिबार सम्पन्न भएको छ । भेलाले जुद्ध बहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिति’ गठन गरे हो । समितिको उपाध्यक्षमा लङ्कमान लोहार, महासचिवमा रणध्वज लोहार, सचिवमा मेघराज ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • पाथीभराको नाम मुक्कुमलुङमा राख्न माग, यति होल्डिङ्सलाई लिजमा दिएपछि स्थानीयद्वारा चर्को विरोध

    धरान: मुन्धुममा मुक्कुमलुङमा भनेर वर्णन गरिएको पवित्र ठाउँलाई पाथीभरा नामकरण गरेको र अहिले यति होल्डिङ्सलाई व्यवसायिक नाफाको लागि लिजमा दिएकोप्रति मुक्कुमलुङमा सरोकार समुह, धरान विजयपुरले विरोध जनाएको छ । समुहले पाथीभरा नाम हटाएर मुक्कुमलुङमा नै राख्नुपर्ने पनि माग गरेको छ । बिशेष गरी लिम्बु(याक्थु ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 6,684 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशकाे नाम राख्ने मिति सारियाे, मुख्यमन्त्री भन्छन् 'अर्काे अधिवेशनमा प्रदेशकाे नाम राख्छाैँ '

    विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् । आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छ ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,273 पटक पढिएको
    • क्लिक धरान
  • ड्यासबाेर्ड उद्घाटनः अब मुख्यमन्त्रिकाे टेवलबाटै याेजनाकाे अनुगमन

    विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,783 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा, विभिन्न मन्त्रालयहरुमा डेलिगेशन जादै

    धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठम ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,996 पटक पढिएको
    • क्लिक धरान
  • पुष्पलालको सम्झनामा दीप प्रज्वलन

    धरान: नेपाल कम्युनिष्ट पार्टीकासंस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा अनेरास्ववियू केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलन कार्यक्रम केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारको प्राङ्गणमा आयोजना गरेको थियो । पुष्पलालले देशको लागी दिएको योगदानको ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,541 पटक पढिएको
    • क्लिक धरान
  • घुस लिएको घटनामा लेखा अधिकृत आफै जिम्मेवार: इटहरीका मेयर

    धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउद ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 2,217 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित