समाज

    Showing 1,271-1,280 of 1,783 items.
  • इटहरीको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले पनि लगाए टीका र जमरा

    इटहरी: आज विजयादशमी अर्थात दशैंको टीका । नेपालीहरुको लागि ठुलो चाड । आफ्ना मान्यजनहरुको हातबाट टीका, जमारा लगाएर आर्शिवाद ग्रहण गर्ने यो चाड यसपाली कोरोना महामारीको कारण खल्लो अनुभूति भइरहेको छ । संक्रमण फैलने डरले घरमा मात्र सिमित भएको टीका झन् कोरोना पोजेटिभ भएर परिवारभन्दा टाढा आइसोलेसनमा बसेकाह ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 1,894 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना महामारीबीचमा पनि दशैंको टीका र आर्शिवाद ग्रहण (फोटोफिचर)

    धरान: कोरोना भाइरसको महामारीको कारण यसपालीको चाड दशैं पनि प्रभावित बन्यो । दशैंको दिन पनि संक्रमणबाट मृत्युका खबरहरु आइरहेकै छन् । त्यसैले विगतमा जस्तो रौनक यसपाली दशैंमा छैन । यो महामारीकै बीचमा पनि नेपालीहरु देश विदेशमा आफ्ना मान्यजनहरुको हातबाट टीका ग्रहण गरे, र आर्शिवाद पनि लिए । टीका ग्रहणको उ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 3,679 पटक पढिएको
    • क्लिक धरान
  • मध्यराती होटल सञ्चालकसहित दर्जन जुवाडेहरु पक्राउ

    धरान: गए मध्यराती मोरंगको सुन्दर हरैचा नगरपालिका ४ स्थित श्रेष्ठ होटलमा प्रहरी छापा मारेर जुवाडेहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मध्यराती छापा मार्दा होटल सञ्चालकसहित एक दर्जन जुवाडेहरु पक्राउ परेका छन् । श्रेष्ठ होटलका सञ्चालक अर्जुन श्रेष्ठसहित पक्राउ परेकाहरुबाट ५३ ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 2,052 पटक पढिएको
    • क्लिक धरान
  • आइतबार प्रदेश १ को विभिन्न जिल्लामा भएको दुर्घटनामा २ प्रहरीसहित १० जना घाइते

    धरान: प्रदेश १ को विभिन्न जिल्लामा आज दिउँसो भएको दुर्घटनामा परि १० जना घाइते भएका छन् । ती मध्ये ३ जना गम्भीर घाइते भएको इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार यी दुर्घटनाहरु सोलु, मोरङ, उदयपुर र सुनसरी जिल्लामा भएको हो । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्मको ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,621 पटक पढिएको
    • क्लिक धरान
  • दशैँः यसरी भएको छ आशीर्वादको रूपान्तरण

    झापाः एउटा भनाइ नै छ,'जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।' दशैँ सद्भावको चाड भनेर पनि चिनिन्छ। दशैँका बेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महत्त्व राख्ने गरेको छ। तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वा ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,736 पटक पढिएको
    • उमाकान्त खनाल
  • धरानमा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्न खोज्ने लागुऔषधको कारोबारी पक्राउ

    धरान: धरान चतरा सडक खण्डमा पर्ने धरान १७ स्थित सर्दु खोला चेकपोइन्टमा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएर भाग्न खोज्ने लागुऔषधको कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुर जब्दीका १९ बर्षीय देवराम कुमार यादव रहेका छन् । उनको साथबाट ठुलो मात्रामा लागुऔषध पनि वरामद भएको इलाका प ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 2,443 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको पार्किङबाट मोटरसाइकल चोरेर डोर्याउदै गर्दा एक पक्राउ, अर्को व्यक्ति फरार

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् । आज बिहानै भने चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईका अनुसार उदयपुरको ठोक् ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 3,841 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ मा हाम्रो युवा समाजद्धारा राहत वितरण

    धरान: कोरोना महामारीले गर्दा समस्या परेका विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई धरान ५ स्थित हाम्रो युवा समाजले राहत वितरण गरेको छ । समाजले आज बिहिबार वडा न. ५ को विभिन्न क्षेत्रका ५५ घर परिवारले राहत वितरण गरेको हो । ती मध्ये ४ परिवार गएको बर्षामा बाढीबाट पीडित परिवार पनि छन् । कोरोना ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,068 पटक पढिएको
    • क्लिक धरान
  • बिहे गर्न भन्दै भारत जादै गरेकी युवतीसहित २ जना कोशी ब्यारेजबाट पक्राउ

    धरान: बिहे गर्न भन्दै भारततर्फ जादै गरेकी एक युवतीसहित २ जना सुनसरीको कोशी ब्यारेजबाट पक्राउ परेका छन् । आज बुधबार साँझ ईलामको माइ नगरपालिका ३ की १९ बर्षीया मनमाया दर्जी र सप्तरी डाक्नेश्वर १ का २८ बर्षे दिलिपकुमार सन्त पक्राउ परेका हुन् । उनीहरुलाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) र नेपालका सशस्त्र ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 2,028 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ९ का जनप्रतिनिधि विपन्न परिवारको घरमै राहत पुर्याउदै, भन्छन्, 'चाडपर्वमा भोकै बस्न नपरोस्' (भिडियोसहित)

    धरान: नेपालीहरुको घर घरमा दशैं आइसक्यो, तर कोरोना कहर यस्तरी बज्रिरहेको छ कि यसपाली दशैं आम नेपालीहरुको लागि भने पीडा बोकेर .आए झैं बनिरहेको छ । चाडपर्व जति नजिकिदै छ, नेपालमा कोरोना संक्रमणको दर र मृत्यु हुनेहरुको संख्या पनि बढ्दो क्रममा छ । धरानमै पनि दिनहुँ सय भन्दा माथिको संख्यामा संक्रमित थपिए ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,911 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित