समाज

    Showing 1,281-1,290 of 1,783 items.
  • चाडपर्वमा सुनसरी प्रहरीको यस्तो छ सुरक्षा योजना: एसपीसहित १२ सय प्रहरी परिचालन, हतियारसहित ७५ जनाको रिजर्भ टोली

    धरान: कोरोना महामारीको बीचमा पनि नेपालीहरुको महान् चाड दशैं, तिहार र छठ पर्व आइसकेको छ । कोरोनाले गर्दा विगतमा जस्तो धुमधामका साथ चाडपर्व मनाउने अवस्था छैन, तर पनि बजारमा केही भिडभाड र किनमेल चलिरहेको छ । चाडपर्वको बेला मानिसहरुको गतिविधि बढी हुने, आर्थिक र धार्मिक गतिविधि पनि बढ्ने हुँदा अपराधको घ ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,175 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा तासको खालबाट घरधनीसहित ९ जना जुवाडेहरु पक्राउ

    इटहरी: इटहरी ८ स्थित एक घरबाट घरधनीसहित ९ जना जुवाडेहरु पक्राउ परेका छन् । इटहरी ८ स्थित रत्न अधिकारीको घरको तेस्रो तलास्थित बैठक कोठामा तास खेल्दै गरेका ९ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट खाल थापेको नगद २० हजार ३ सय ८० रुपैया पनि वरादम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुल ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,432 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवामा फुटबल खेल संचालन, सिडिओ भन्छन् ‘प्रतियोगिता तत्काल बन्द गर्छाैं’

    इनरुवाः कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासनले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउदै निषेधाज्ञा जारी गरेकै बेला इनरुवामा फुटबल प्रतियोगिता संचालन भएको पाइएको छ । इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीम बीच प्रतियोगिता संचालन भएको हो । स्थानीय आयोजक मधेशा युवा क् ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,796 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सुविधा सम्पन्न वृद्धाश्रम बनाउन जग्गाको खोजी

    धरान: वेवारिसे, सहाराविहिन भएका एवं सडक मानवहरुलाई व्यवस्थितरुपमा राख्ने उद्देश्यले वृद्धाश्रम बनाउन धरानमा जग्गा खोजी शुरु भएको छ । वृद्धाश्रमको लागी लगानी गर्ने दाताहरु तयार भएपछि धरान उपमहानगरपालिकाले जग्गा खोजी शुरु गरेको हो । सडक मानवहरुलाई पनि राख्ने गरि वृद्धाश्रम बनाउन जग्गा खोजी भइरहेको ध ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,410 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा ढिलाई किन ? मेयर भन्छन्,'सेनाको टोली धरानमै बस्नुपर्छ'

    धरान: धरान ८, शहिदरत्न मार्गमा ६८ बर्षीय कोरोना संक्रमित वृद्धको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर निधन भएको थियो । वीपी प्रतिष्ठानबाट परिवारले घर ल्याएको केही समय पछि नै मृत्यु भएका उनको शव आज दिउँसो मात्र व्यवस्थापन भयो । झण्डै १८ घण्टासम्म ती वृद्धको शव घरमा नै रहेको थियो । नेपाली सेनाको शव व्यवस ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 3,365 पटक पढिएको
    • क्लिक धरान
  • धरान १९ मा कोरोना संक्रमित वृद्धाको मृत्यु, धरान १४ मा मृत्यु भएकी महिलालाई पनि संक्रमणको आशंका

    धरान: आज साँझ धरानमा थप एक कोरोना संक्रमित वृद्धाको निधन भएको छ भने संक्रमणको आशंका गरिएको महिलाको पनि मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार होम आइसोलेसनमा रहेकी धरान १९ की ७० बर्षीया वृद्धाको मृत्यु भएको हो । उनको आज बेलुकी ७ बजेर १५ मिनेटमा घरमा नै निध ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 2,855 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा बेड नपाएर इर्मजेन्सीबाटै घर फर्काइएकी धरान १५ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सी लगिए पनि बेड छैन भनेर घर फकाईदिएकी धरानकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । धरान १५ की ७३ बर्षीया वृद्धाको हिजो साँझ करिब ५ बजेतिर मृत्यु भएको वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतक छोरीको घर ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 2,637 पटक पढिएको
    • क्लिक धरान
  • जोखिममा बालिका, घटेन प्रदेश १ मा बलात्कार

    विराटनगरः प्रदेश १ मा बलात्कारका घटना बढिरहेको तथ्याँकले देखाएको छ । अधिकाँश घटना प्रहरी प्रशासन समक्ष नपुगि समाजमै मिलाउने गरिए पनि प्रहरी समक्ष दर्ता भएका घटनाले लकडाउनको अवधिमा हिँसा बढिरहेको प्रष्ट्याएको छ । प्रदेश १ प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरिक्षक कृष्ण बस्नेतले सानादेखि ठुलो उमेर ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,399 पटक पढिएको
    • क्लिक धरान
  • बडादशैं शुरु: आज पहिलो दिन घटस्थापना

    धरान: नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। घटस्थापनाको साइत आज बिहान ११ः४६ बजे रहेको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ बडा दशैँ मनाइन्छ । नवरात्रको ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 2,440 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरीले जनताको विश्वास जित्ने गरि काम गर्नुपर्छ: मुख्यमन्त्री

    विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल प्रहरीले उच्च मनोवलका साथ काम गरेर जनताको विश्वास जित्न सफल हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले शुक्रबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रहरीले जनताको विश्वास जित्न सफल हु ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,781 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित