समाज

    Showing 841-850 of 1,783 items.
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालियो

    धरान: अत्यधिक खाल्डाखुल्डीको कारण दुर्घटनाको जोखिम बढेको भन्दै मर्मत गर्नुपर्ने चौतर्फी माग र दबाब पछि धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान पुग्ने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालेको छ ।उपमहानगरपालिकाको योजना शाखाले ५ लाख बजेट छुट्याएर खाल्डाखुल्डी पुर्ने गर्ने कार्य शुरु गरेको हो । एम्बुलेन्ससह ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 2,641 पटक पढिएको
    • क्लिक धरान
  • अंशको विवादमा भाई र भतिजले खुकुरी प्रहार गरि मित्रबहादुरको गरे हत्या

    ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कमा एक वृद्धको हत्या भएको छ । स्थानीय ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो। उनको आज दिउसो साँढे १२ बजे हत्या भएको प्रहरीले जनाएको छ । मित्रबहादुरलाई उनकै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरक ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 1,599 पटक पढिएको
    • क्लिक धरान
  • लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने धरानबाट पक्राउ

    धरान: आफुलाई लोकसेवा आयोगको कर्मचारीकोरुपमा चिनाउदै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दै हिड्ने एक व्यक्ति धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनलाई कुमार थापा भनेर चिनिए पनि वास्तविक नाम ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 3,090 पटक पढिएको
    • क्लिक धरान
  • 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै धरानमा विरोध (भिडियोसहित)

    धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसम ...

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 2,789 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा सामुहिक हत्या गरिएका ६ जनाको शव वीपीमा पोष्टमार्टम शुरु

    धरान: संखुवासभामा विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको शवको पोष्टमार्टम शुरु गरिएको छ । वीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठन धरानको फोरेन्सिक विभागका चिकित्सकहरुले पोष्टमार्टम शुरु गरेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । उनीहरुको शव हिजो ...

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 2,181 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा विभत्स हत्या गरिएका ६ जनाको शव पोष्टमार्टम गर्न धरान ल्याइदै

    धरान: एकै परिवारको ६ जना सदस्यको विभत्स हत्या गरेको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले शव पोष्टमार्टमको लागि धरान पठाएको छ ।प्रहरीको सिआइबी, प्रदेश र जिल्लाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको छ भने घटना प्रकृतिको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी टे ...

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 2,258 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५ तोलाको नक्कली सुनमा लोभिदा ३० हजार र आधा तोलाको सिक्री गुम्यो, एक महिला ठगेर २ व्यक्ति फरार (भिडियोसहित)

    धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 11,822 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा एकै परिवारको ६ जनाको हत्या

    धरान: संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको हो । आइतबार राती धारिलो हतियारले एकै परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी मिडियालाई जानकारी दिएका छन् । घटना भएको घरमा ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 2,374 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार भैरव आङ्लालाई ‘गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’

    धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरि ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 1,942 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एक बोरा बेवारिसे गाँजा वरामद, इटहरी र विराटनगरबाट गाँजासहित ३ जना कारोबारी पक्राउ

    धरान: प्रहरीले धरानमा एक बोरा बेवारिसे गाँजा फेला पारेको छ भने इटहरीबाट गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् । गाँजा ओसारपसारमा संलग्न थप एक जना भारतीय विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नं १७ नमुना वस्तीस्थित सर्दु खोल ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 5,871 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित