स्वास्थ्य

    Showing 1,571-1,580 of 1,983 items.
  • पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि,कुल संक्रमितको संख्या ९०२६ पुग्यो

    धरान: नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा ४२१ जनाको पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिए । ती मध्ये ६४ महिला र ३५७ पुरुष भएको पनि उनले बताए । आजसम्म कुल संक्रमित संख्या ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,260 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कर्मचारी प्रशासन प्रमुखलाई अतिरिक्त अधिकार, एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी प्रशासन शाखा प्रमुखलाई अतिरिक्त अधिकारहरु प्रत्यायोजन गरेका छन् । उपकुलपति डा.गिरीले शाखा प्रमुख उमेश कोइरालालाई एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्नेसहित विभिन्न थप अधिकारहरु दिएका हुन् । विगत ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,479 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेना संक्रमित ४ सय ३० मध्ये २ सय ३४ निकाे भए

    धरानःप्रदेश एकमा २ सय ३४ जनाले काेराेनालाइ जीतेर घर फर्केका छन् । हालसम्म प्रदेश एकमा संक्रमितकाे सँख्या ४ सय ३० पुगेकाे छ । अाज माेरङ, सुनसरी र झापामा ११ संक्रमित थपिएका छन् । प्रदेश एककाे सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताका अनुसार माेरङमा मात्र ८ जना थप भएका छन् । उनिहरू सबै रतु ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,159 पटक पढिएको
    • क्लिक धरान
  • डिप्रेसन, सुशान्तको आत्महत्या र बलिउडमा नातावादको बहस

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन था ...

    • प्रकाशित मितिः असार ६, २०७७
    • 2,160 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • न्युक्लियर मेडिसिनमा पिएचडी गरेका वीपीका डा.गुप्ता परमाणु विज्ञकोरुपमा मनोनित

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञान प्रविधि विज्ञकोरुपमा मनोनित गरेको छ । डा.गुप्तालाई मन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यक ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 2,231 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट आज १० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ बाट कोरोना संक्रमित १० जना व्यक्ति निको भएर आज डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष छन् । उनीहरु २१ देखि ४० वर्ष ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार नाघ्यो

    धरान: नेपालमा आज ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको ...

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,119 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ७ हजार बढी पिसिआर परीक्षण गर्दा २०८ मात्र रिपोर्ट पोजेटिभ, निको भएर ११५ जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भइसकेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आजको दिनसम्म ७३५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७१४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २०८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठ ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,034 पटक पढिएको
    • क्लिक धरान
  • आज ६७१ कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमितको संख्या ७८४८ पुग्यो

    धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७८४८ पुगेको छ ।  आज संक्रमण पुष्टि भए ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना जितेर आज ४० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् । डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्ष उमेरका पुरुष ...

    • प्रकाशित मितिः असार ४, २०७७
    • 2,003 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित