धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पुर्ण मतपरिणाम आएलगत्तै समानुपातिक सांसदको बिषयमा श्रम सँस्कृति पार्टीभित्र लफडा शुरु भएको छ । स्थापनाको छोटो समयमा नै प्रत्यक्षतर्फ ३ सिट जिटेको र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम सँस्कृतिले समानुपातिकमा ४ जना सांसद पाउने निश् ...
धरान: स्थापनाको छोटो समयमै श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । श्रम सँस्कृतिले सुनसरी १ बाट हर्कराज राई साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई गरि कुल ३ सिट जितेको छ । ...
धरान: धरान उपमहानगरपालिकाको सबै वडासमेत रहेको सुनसरी निर्वाचन क्षेत्र नं १ मा २०४६ को राजनैतिक परिवर्तन पछि भएका सबै चुनावमा कम्युनिष्ट उम्मेद्वारले जित्दै आएका थिए । २०६४ मा तत्कालिन नेकपा माओवादीले जिते बाहेक सधै नेकपा एमालेले जित्दै आएको क्षेत्र पनि हो । त्यसैले सुनसरी १ लाई लालकिल्ला वा कम्युनिष ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा कुल २६ जना उम्मेद्वार थिए । ती मध्ये विजयी भएका श्रम सँस्कृति पार्टीका हर्कराज राई (साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङबाहेक सबैको जमानत जफत भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारहरु ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । खसेको कुल मत ८७४७१ मध्ये साम्पाङले ३५७४१ मत पाउदै विजयी भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ । कुल २७ वटा वडामध्ये रामधुनी ६ र ७ को मतगणना बाँकीरहे पनि साम्पाङ धरान र बराहक्षेत्रको सबै वडाको गणना सकिदा १०४८८ मतले निकटतम प्रतिस्पर्धी रास्वपाकी सरिन तामाङ भन्दा अगाडि छन् ...
धरान: प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत श्रम सँस्कृति पार्टीले खाता खोलेको छ । पार्टीका महासचिव आरेन राईले खोटाङमा विजयी भएका छन् । आरेनले १६,६१२ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देवबिक्रम राईले १२,७१४ मत पाए । प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ अन्तर्गत धरान उपमहानगरपालिकाको सबै (२०) वटै वडाको मतगणना सकेर बराहक्षेत्रको पनि गणना शुरु भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको २० वटै वडा र बराहक्षेत्र १ को गणना सकिदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले १४ हजार ३३९ मतको अग्रता ल ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पछिल्लो मतगणनाको परिणाम अनुसार श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) ले मतान्तर बढाएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान वडा नं १५ स्थित शिक्षा सदन मावि मतदानस्थलको गणना सकिदा साम्पाङले निकटतम प्रतिद्धन्दीभन्दा ७०२२ मतले अगाडि ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)को मत १६ हजार नाघेको छ । निर्वाचन अधिकृतको कार्यालयले धरान वडा नं १३ सम्मको गणना सकेर सार्वजनिक गरेको परिणाम अनुसार साम्पाङको मत १६४५८ आएको छ । यस्तै राष्ट्रिय स् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित