धरान: पछिल्लो समय चर्को विवाद हुँदै आएको खानेपानी आयोजनाबारे एक प्राविधिक समिति गठन भएको छ । आयोजना असफल भएको भन्ने आरोपसँगै संस्थानलाई बोर्डमा नगाँभिएको बिषयमा पनि चर्को आवाज उठ्न थालेपछि एक प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर तिलक राईले निर्णय लिन ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले प्रदेश सरकारसँग विभिन्न योजनाहरुको लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३ करोड बजेट माग गरेको छ । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहागनरस्तकार नेता, जनप्रतिनिधिसमेतको टोलीले आइतबार प्रदेश राजधानी विराटनगर गएर बजेट माग गरेको हो । नेकपाका नेताहरु ...
विराटनगरः नपाली कांग्रेसले प्रदेश एक सरकारको कोभिड-१९ को तयारीको बारे असन्तुष्टी व्यक्त गर्दे कोरोना जनसुरक्षा कोषको रकम दुरुपयोग भएको आरोप लगाएको छ । प्रदेश एक संसदको छैटौँ अधिशेवनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक केदार कार्कीले गरिब जनताको पेटमा पुुगोस् भनेर संकलन भएको रकममध्ये ५० ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तीन प्रतिशत नागरिकहरुको पिसिआर जाँच गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले धरानका तीन प्रतिशत नागरिकहरुको पिसिआर जाँच गर्न भिटिएम खरीद गर्ने निर्णय गरेको हो । सार्वजनिक महत्वको यो एजेण्डा पारित भएपछि भन ...
धरान: वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कर्मचारीहरुले तलव वृद्धिको माग र आन्तरिक बढुवाको बिषयमा ध्यानाकर्षण गराएका छन् । कर्मचारीहरुको तर्फबाट गठन भएको समन्वय समितिले उपकुलपति डा.गिरीलाई बधाई ज्ञापन कार्यक्रम गर्दै आफ्ना पुर्ववत मागहरुबारे ध्यानाकर्षण ग ...
धरान: सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गरिनेछ । यसैगरि, कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठक ...
धरान: सबै कार्यपालिका सदस्यहरुलाई बैठकबारे खबर नपुगेपछि आज धरानको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकमा ८ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाह भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । ...
धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोर ...
धरान: पश्चिम रुकुमको चौरजहारीमा दलित युवासहित सामुहिक हत्याको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघको आयोजनामा आज शुक्रबार धरानस्थित इलाका प्रशासन कार्यालयको मुल गेटअघि मृतकहरुप्रति श्रद्धाञ्जली दिदै विभे ...
विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् । छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित