राजनीति

    Showing 11-20 of 2,117 items.
  • मेयरबाट राजिनामा दिएर आफुसँग चुनाव लड्न हर्क साम्पाङलाई चुनौती दिने भट्टराईले सुनसरी १ मा टिकट पाउने पक्का !

    धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुर्यबहादुर भट्टराई (मनोज) लाई टिकट दिएको चर्चाले धरानको राजनीतिलाई तताएको छ । धरान वडा नं १७ का निवार्चित वडाअध्यक्ष र कार्यपालिकाको प्रवक्तासमेत रहेका भट्टराईले टिकट पाएको चर्चा सामाजिक सञ्जालमा व्यप्त छ । धरानका स्थानीय नेता, कार्यकर्त ...

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 712 पटक पढिएको
    • क्लिक धरान
  • धरान सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    धरान: फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । धरान ८ स्थित सभागृहमा सुनसरी जिल्लाको क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालय आज (शुक्रबार) स्थापना भएको हो । धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघासहितको उपस्थितिमा ब्यानर राखेर कार्या ...

    • प्रकाशित मितिः माघ २, २०८२
    • 240 पटक पढिएको
    • क्लिक धरान
  • किरात नयाँ बर्षमा यलम्बर कप ५०८६ को उद्घाटन, दश दिनसम्म विभिन्न प्रतियोगिता आयोजना हुदै (भिडियो)

    धरान: किरात नयाँ बर्ष यलम्बर सम्बत ५०८६ को अवसरमा आजदेखि १० दिने विभिन्न खेलकुद प्रतियोगिताहरु समेटिएको यलम्बर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिताको बिहिबार उद्घाटन भएको हो ...

    • प्रकाशित मितिः माघ १, २०८२
    • 239 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय परिवर्तन पार्टीबाट सुनसरी १ र २ मा उम्मेद्वार घोषणा (भिडियो)

    धरान: जेन जी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी १ र २ निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ । पार्टीले बिहिबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै सुनसरीको २ वटा निर्वाचन क्षेत्रको उम्मेद्वार घोषणा गरेको हो । जिल्ला अध्यक् ...

    • प्रकाशित मितिः माघ १, २०८२
    • 440 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरमा आज शोक विदा

    धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।धरानका पुर्व प्रधानपन्च कृष्ण कुमार राईको निधनमा आज उपमहानगरपालिकामा शोक विदा दिएको हो । संविधान सभा सदस्य समेत रहेका राईको हिजो ८० बर्षको उमेरमा काठमाडौस्थित घरमा निधन भएको थियो । राई २०३५ देखि २०४१ सम्म धरानको प्रधानपन्च भएका थिए ।राईको निधनमा नगर प ...

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 526 पटक पढिएको
    • क्लिक धरान
  • मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन

    धरान: नेपाल मोवाइल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्षमा लोकमान तामाङ चयन भएका छन् । महासंघको आइतबार धरानमा सम्पन्न साधारणसभा एवं प्रथम अधिवेशनले तामाङका अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज निरौला, उपाध्यक्षमा मनोज ढकाल चयन भएका छन् भने महासचिवमा ...

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 422 पटक पढिएको
    • क्लिक धरान
  • संविधानसभा सदस्य राईको निधन

    धरान: संविधानसभा सदस्य कृष्णकुमार राईको निधन भएको छ । राईको करिब ८० बर्षको उमेरमा आज (आइतबार) काठमाण्डौंस्थित निवासमा निधन भएको हो । धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईका अनुसार अपराह्न पौने ५ बजे निधन भएको थियो । स्वर्गीय राई धरान वडा नं १० निवासी पनि हुन् । स्वर्गीय राई पञ्चायतकालमा ध ...

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 477 पटक पढिएको
    • क्लिक धरान
  • फागुन २१ को निर्वाचनका लागि सुनसरीमा म्यादी प्रहरीमा खुल्यो भर्ना, तीन हजार पाँच सय बढी परिचालन हुने

    धरान: आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी जिल्लामा ३ हजार ५ सय ७८ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन हुने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन प्रहरीको लागि नेपाल प्रहरीका ३ हजार १ सय ४९ र सशस्त्र प्रहरी बलका ४२९ गरी कुल ३ ह ...

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 435 पटक पढिएको
    • क्लिक धरान
  • हर्क साम्पाङ सुनसरी १ बाटै चुनाव लड्ने

    धरान: श्रम सस्कृति पार्टीका केन्द्रिय अध्यक्ष एवं धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा साम्पाङले सुनसरी १ बाट आफू चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सन्जाल फेसबुकबाट साम्पाङले भनेका छन्-"म ...

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 518 पटक पढिएको
    • क्लिक धरान
  • विश्वकर्मा कल्याण सेवा समितिद्धारा अक्षयकोषदाता सम्मानित, अध्यक्षमा घमानसिंह निवार्चित

    धरान: विश्वकर्मा कल्याण सेवा समिति धरानले सबैभन्दा बढि अक्षयकोषदातादाई सम्मान गरेको छ ।सोमबार समाजको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको अवसरमा अक्षयकोषदातालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले अक्षयकोषदाता शुभद्रा विश्वकर्मा, लालबहादुर विश् ...

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 335 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित