धरान: कोरोना भाइरस(कोभिड १९) बारे वा राहत विरतणबारे धरान उपमहानगरपालिका तथा जनप्रतिनिधिहरुसँग कुनै गुनासो छ ? त्यो गुनासो कसैलाई पोख्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् । धरानका मेयर तिलक राईले हरेक दिन आधा घण्टासम्म नगरबासीहरुको गुनासो सुन्ने भएका छन् । यसको लागि २ वटा मोवाइल सिमको प्रबन्ध गरिने ...
विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर एवं कर्मचारीहरुसँग राहत मागेको भनेर आलोचना खेपेका धरानका मेयर तिलक राईले सामाजिक क्षेत्रमा विनियोजन गरेको बजेट रकमान्तर गरेर भएपनि लकडाउन अवधिभर विपन्न नागरिकहरुलाई राहत वितरण गर्ने बताएका छन् । मेयर राईले मंगलबार उपमहानगरपालिकामा आयोजित पत्र ...
धरान: कोरोना(कोभिड-१९)को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ । आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर क ...
धरान:कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनले विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुबाट राहत वितरणको क्रम चलिरहेको छ । सोही क्रममा समस्यामा परेका परिवारहरुको लागि नेपाल कम्युनिस्ट पार्टी १२ नम्बर वडा कमिटिले धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयलाई राहत सामग्री ...
धरान: धरानका मेयर र तीन वडाका अध्यक्षहरुले आफुले पाउने सेवासुविधा वापतको रकम उपमहानगरपालिकाको राहत कोषमा जम्मा गरेका छन् । मेयर तिलक राईले उपनिर्वाचन ताका घोषणा गरेअनुसार सेवा सुविधा नलिएको र राहत कोषमा जम्मा गरेको बताए । उपमहानगरपालिकामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष, माघ र फागुन महिना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिन तोकेर नै तलब राहत कोषमा सहयोग गर्न आग्रह गदै पठाएको पत्रबारे चौतर्फी आलोचना भएपछि धरानका मेयर तिलक राईले प्रष्टीकरण दिएका छन् । आज धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर राईले असल नियत र मनसायले पत्र पठाएको प्रष्टीकरण दिएका हुन् । ...
विराटनगरः प्रदेश एक सरकारले भारतीय भुमिबाट नेपाल प्रवेश गरेका नागरिकको निगरानी बढाएको छ भने सतर्कताका लागि स्थानीय सरकारलाई चनाखो रहन भनेको छ । सरकारले तेस्रो मुलुकबाट आएका प्रदेशका नागरिकको लगत राखिसकेको पनि जनाएको छ । यस्तै, भारतको सीमा नाकाबाट स्वदेश छिरेका नागरिकको अवस्था बुुझ्न र सीमा पार रहेक ...
धरान:राहत कोषको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, डाक्टर एवं कर्मचारीसँग आर्थिक सहयोग मागिएको पत्र बाहिरिएपछि पक्ष, विपक्षमा चलिरहेको वहसमा कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मिन विश्वकर्मा पनि होमिएका छन् । वीपी प्रतिष्ठानलाई पठाएको पत्र फेसबुकमा राख्दै नेता विश्वकर् ...
धरान: कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पदाधिकारी, डाक्टर र कर्मचारीहरुको तलब जम्मा गर्न भन्दै धरान उपमहानगरपालिकाका मेयरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएको पत्र बाहिरिएको छ। मेयर तिलक राईले हस्ताक्षर गरेको उक्त पत्र बाहिरिएसँगै तीब्र आलोचना भइरहेको छ । मेयर राईले चैत २ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित