धरान: राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरी क्षेत्र नं १ बाट आगामी निर्वाचनमा वहालवाला वडाअध्यक्षसहित ३ जना उम्मेद्वारको नाम सिफारिश गरेको छ । राप्रपाले धरान उपमहागनरपालिका वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईसहित पार्टीका केन्द्रीय सदस्य किसोरकुमार कार्की र जिल्ला कमिटी सदस्य उद्धव श्रेष्ठ ...
धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको बैठकले विशेष महाधिवेशन आयोजना हुनैपर्ने निर्णय गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको उक्त बैठकले बिशेष महाधिवेशनमा सहभागिता जनाउने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसको संस्थापन (सभ ...
धरान: प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार सिफारिश गरेको छ । उक्त पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुदन किरातीको एकल नाम सिफारिश गरेको हो । किराती तत्कालिन नेकपा माओवादी केन्द्रमा हुँदा भोजपुरबाट निवार्चित भएका थिए । ...
धरान: कोशी राजमार्ग ६ लेनको सडक तीनकुनेसम्म विस्तार भएर आइसक्दा धरान बजार क्षेत्रमा भने किन विस्तार हुन नसकेको भन्दै स्थानीय सरकार प्रमुख अर्कमण्य भएको भन्दै प्रश्न तेर्सिने गरेको छ । बजार क्षेत्रमा मापदण्ड अनुसार नै ६ लेन सडक विस्तार गर्ने कि नगर्ने भन्ने बिषयले राजनीतिकरुपमा निर्णय हुन सकेको ...
धरान: कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले धरानको सम्भावनालाई अघि बढाउन र चुनौतीहरुलाई समाधान गर्न सबै एकजुट भएर जानुपर्ने बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै प्रदेश सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले एकतावद्ध भएर अघि बढ्न सके धरानमा धेरै सम्भावनाहरु भ ...
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाले धरानमा धेरै समस्याहरु भएपनि हार मान्ने सहर नभएको बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख बेघाले यस्तो बताएका हुन् । उनले धरानलाई युवाहरु विदेश पठाउने सहरकोरुपमा नभई यही रोजगार दिने सहर बनाउनुपर ...
धरान: जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला कमिटी घोषणा गरिएको छ । धरानको भानुचोकमा शनिबार आयोजित घोषणा सभाबाट रामकुमार (युमने हाङ) राईको अध्यक्षतामा सुनसरी जिल्ला कमिटी घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा सुनबहादुर राई र लोकब ...
धरान: नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको धरान उपमहानगर समिति गठन भएको छ । शनिबार धरानस्थित ह्वाइट डोभ होटलमा भएको भेलाले सञ्जोग राईलाई धरान उपमहानगर समितिको अध्यक्ष परिषदमा चयन गरेको छ भने सचिवमा जेनिस राई चयन भएका छन् । पार्टीको विधान वमोजिम थप अरु दुई अध्यक्ष परिषद पछि थपिने पनि उक्त पार् ...
धरान: किराती नयाँ बर्ष यलेदोङ ५०८६ को अवसरमा यलम्ब कप खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे यलम्बर कप खेलकुद प्रतियोगिताबारे जानकारी दिएको हो । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार माघ १ गतेदेखि विभिन्न स्थानहरुमा ...
धरान: जेन जी आन्दोलनपछि युवाहरुले गठन गरेको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला घोषणासभा यही पुष १९ गते धरानमा हुने भएको छ । पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दे पुष १९ गते शनिबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा घोषणासभा गर्ने जानकारी दिएको हो । उक्त घोषणासभाको प्रमुख अतिथि पा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित