आर्थिक

    Showing 731-740 of 992 items.
  • वीपीमा हाउस अफिसर र डेन्टल सर्जनको आन्दोलन स्थगित, १५ प्रतिशतले तलब बृद्धि

    धरान: तलब वृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि १५ प्रतिशत वृद्धि हुने भएको छ । आज प्रतिष्ठान पदाधिकारीहरुसँग भएको वार्तामा चिकित्सकहरुको बेसिक तलब १५ प्रतिशत वृद्धि निर्णयसँगै हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि स्ट ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,709 पटक पढिएको
    • क्लिक धरान
  • फेरि ब्युँउतियो धरानमा एयरपोर्ट मुद्दा, ८० लाख बजेटले सट्टाभर्ना दिएर एयरपोर्ट बनाउने यस्तो छ योजना (भिडियोसहित)

    धरान: धरानमा एयरपोर्टको सपना बषौंदेखिको हो, तर एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता न उपमहानगरपालिकाले गर्न सकेको छ, न अन्य कुनै सरकारी निकायले । डेढ दशक अघिदेखि धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । एयरपोर्ट निर्माण न ...

    • प्रकाशित मितिः असार १९, २०७७
    • 4,179 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडागत बजेट सिलिङ बाँडफाड, कुन वडाले कति पाए ?

    धरान: नगर सभाअघि रस्साकस्सी परेको वडागत बजेट सिलिङलाई बाँडफाड गरेर धरान उपमहानगरपालिकाले २० वटै वडा कार्यालयमा बजेट पठाएको छ । नगरसभामा वडागत बजेटतर्फ २२ करोड बजेटको सिलिङ प्रस्ताव गरिएको छ । नगरसभा अघि असार ९ र १० गते कार्यापालिका बैठकमा वडाको सिलिङ बजेटमा व्यापक छलफल र रस्साकस्सी भएको थियो । असार ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 7,279 पटक पढिएको
    • क्लिक धरान
  • ओख्रे-डाँडाबजारको बीचमा ढुवानी गाडी फस्दा फुलकोपी कुहियो, फोहोरकोरुपमा फाल्न बाध्य

    धरान: तरकारी बोकेको गाडी निर्माणाधिन भेडेटार–रवि सडकखण्ड अन्र्तगत ओख्रे र डाँडाबजारको बीचमा एक रात फस्दा किसानले उत्पादन गरेको तरकारी कुहिएर खेर गएको छ । बर्षा भएर बाटो हिलाम्य भएपछि फुलकोपी बोकेको ५ वटा पिकअप गाडी मंगलबार रातभरि फसेको थियो । मंगलबार राती नै धरान १३ स्थित कृषि बजार आइपुग्नुपर ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 2,254 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कृषि बजारमा मिनि कोल्ड च्याम्बर बनिदै, एक बर्षसम्म पनि फलफुल राख्न सकिने

    धरान: धरान १३ स्थित कृषि उपज बजारस्थलमा मिनि कोल्ड च्याम्बर निर्माण भइहेको छ । प्रदेश १ सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा यो च्याम्बर निर्माण भइरहेको हो । यो च्याम्बरको क्षमता ७५ टन रहेको छ । फलफुल र तरकारीलाई लक्षित गरेर च्याम्बर निर्माण भइरहेको कृषि उपज बजारस्थलका व्यवस्थ ...

    • प्रकाशित मितिः असार १८, २०७७
    • 3,006 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा प्रदेश १ समितिको बजेट करिब ४ करोड

    धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,480 पटक पढिएको
    • क्लिक धरान
  • १५ प्रतिशत तलब वृद्धि गरिएकोमा वीपीका अधिकृतहरु असन्तुष्ट, उपकुलपतिलाई बुझाए ज्ञापन पत्र

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,931 पटक पढिएको
    • क्लिक धरान
  • अन्तराष्ट्रिय बजारमा घटिरहेकाे पेट्राेलकाे मुल्य नेपालमा भने बढ्याे

    धरानः काेभिड १९ काे सँक्रमणले गर्दा तेल उत्पादक देशमा तेलकाे मुल्य ऋणात्मक अवस्थामा पुगेपनि नेपालमा भने  मंगलवार राती १२ बजे देखि लागु हुनेगरि पेट्राेलकाे मुल्य बढाइएकाे छ । इन्डियन आयल कर्पाेरेशनले मुल्य बढाएकाे भन्दै नेपाल वायल कर्पाेरेसनले मुल्य बढाएकाे हाे । अब पेट्राेलकाे मुल्य ९९ः५० रूपै ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,632 पटक पढिएको
    • क्लिक धरान
  • मनसुन सक्रिय हुँदा किसानलाई फाइदा, प्रदेश १ मा २१ प्रतिशत रोपाई

    विराटनगरः पछिल्लो हप्ता मनसुनमा आएको परिवर्तनसँगै किसानले समयमै धान रोप्न पाएका छन् । भुमिगत पानी र आकासे पानीको भरमा रोपाइ हुने कतिपय ठाउँमा आकासको पानी परिदिदा किसानलाई सजिलो भएको छ भने अघिल्लो साल भन्दा धेरै रोपाइ भएको प्रदेश १ को कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । यो समयमा अघिल्लो साल १ ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,465 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले प्रभावित बनेको रोपाई (फोटो फिचर)

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ । सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असा ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 3,324 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित