आर्थिक

    Showing 741-750 of 995 items.
  • अन्तराष्ट्रिय बजारमा घटिरहेकाे पेट्राेलकाे मुल्य नेपालमा भने बढ्याे

    धरानः काेभिड १९ काे सँक्रमणले गर्दा तेल उत्पादक देशमा तेलकाे मुल्य ऋणात्मक अवस्थामा पुगेपनि नेपालमा भने  मंगलवार राती १२ बजे देखि लागु हुनेगरि पेट्राेलकाे मुल्य बढाइएकाे छ । इन्डियन आयल कर्पाेरेशनले मुल्य बढाएकाे भन्दै नेपाल वायल कर्पाेरेसनले मुल्य बढाएकाे हाे । अब पेट्राेलकाे मुल्य ९९ः५० रूपै ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,661 पटक पढिएको
    • क्लिक धरान
  • मनसुन सक्रिय हुँदा किसानलाई फाइदा, प्रदेश १ मा २१ प्रतिशत रोपाई

    विराटनगरः पछिल्लो हप्ता मनसुनमा आएको परिवर्तनसँगै किसानले समयमै धान रोप्न पाएका छन् । भुमिगत पानी र आकासे पानीको भरमा रोपाइ हुने कतिपय ठाउँमा आकासको पानी परिदिदा किसानलाई सजिलो भएको छ भने अघिल्लो साल भन्दा धेरै रोपाइ भएको प्रदेश १ को कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । यो समयमा अघिल्लो साल १ ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,496 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले प्रभावित बनेको रोपाई (फोटो फिचर)

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ । सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असा ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 3,389 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • २२ करोडमा प्याराफिट बनेसँगै खेलप्रेमी हर्षित, इटहरी रंगाशालाको दर्शक क्षमता आठ हजार पुग्यो

    इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ । यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । ‘खेल संरचना बन्दा ख ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,407 पटक पढिएको
    • क्लिक धरान
  • आज राष्ट्रिय धान दिवस: सुनसरीमा २५ प्रतिशत रोपाई

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालको लागि अत्यन्तै महत्वको दिन । खेतमा काम गर्ने र दही, च्युरा खाएर असार १५ मनाइन्छ । गाउँघरतिर असारे भाकामा गाउदै रोपाई गरिन्छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । तर, असार १५ मा दही, च्युरा खाने चलन उह ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,001 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी आयोजनाबारे धरानका मेयर भन्छन्,‘मलाई पनि आशंका छ, त्यसैले विज्ञबाट अध्ययन गराउदैछौं’ (भिडियोसहित)

    धरान: धरान खानेपानी आयोजना सफल कि असफल ? म्याद समाप्त भइसकेको आयोजनाबारे बहस जारी छ । धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि खानेपानी संस्थान र आयोजना दुवैलाई मर्ज गरेर खानेपानी व्यवस्थापन बोर्डले पानी व्यवस्थापन गर्ने प्रस्ताव सातौं नगरसभामा पेश गरिसकेको छ । तर, नगरसभामा यो प्रस्ताव पेश हुनु अघि नै ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 4,091 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पनि आइपुग्यो सलह ! किसानलाई चिन्ता थपियो (भिडियोसहित)

    धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ । आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सल ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1,891 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट २ लाख भारतीय रुपैयासहित महिला पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका १५ रानीबाट २ लाख भारनीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर १७ की २५ बर्षीया कोरेसा खातुनलाई भारतीय नोटसहित पक्राउ गरेको हो । उनको साथबाट ५०० दरको भारतीय नोट ४०० थान गरी कु ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,269 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ पत्रकारलाई मासिक प्रोत्साहन भत्ता दिने

    धरान: खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले बुधबार सातौं नगरसभामा प्रस्ततु आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । तर, पत्रकारहरुले प्रोत्साहन भत्ता पाउनको लागि ५५ वर्ष उमेर नाघे ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,458 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् धरानको पाँच वटा नयाँ गौरवको आयोजनाहरु

    धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ । ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाह ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 5,976 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित