धरान: दुई दिने कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एम गल्फ प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले गरेका थिए । प्रतियोगिताको पहिलो दिन प्रोफेस्नल स्पर्धा भएको थियो भने भोली (दोस्रो) दिन एमेच्योर स्पर्धा ...
धरान: बृटिश आर्मीका देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाई हुन् । दुवै दाजुभाई ब्रिटिश आर्मी हुनुको संयोगले मात्र होइन, गल्फ खेलप्रतिको मोहले पनि यतिबेला धरान १८ स्थित धरान गल्फ क्लबमा भेटिन्छन् ।दुवैमा गल्फ खेलप्रतिको लगाव यति छ कि चार दिनअघि दाजुभाई मिलेर ३ लाख रुपैया लगानीमा डि एन डि एमेच्योर ...
काठमाडौं: सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै ट्रफी चुमेका हुन् ।कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडी ...
धरान: अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते हुने भएको छ । धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगितामा देशभरबाट १४ जना खेलाडीहरु सहभागी हुने सचिव महेश ...
धरान: चौथो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा १९ टिम सहभागी हुने भएको छ । प्रतियोगिताका आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै धरान, इटहरी, विराटनगर र झापाका विद्यालयहरु सहभागी हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल ...
धरान: 'क' श्रेणीको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको २६ औं सँस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा हुने प्रत ...
धरान: यु १८ चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ । रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटवल संघ र धरान मेघा हिमालयन कलेजले आज बुधबार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिताम ...
धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ मा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) च्याम्पियन बनेको छ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै पुलि ...
धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुदैछ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच उपाधि भिडन्त हुनेछ । दुवै स्कुल पहिलो पटक प्रतियोगिताको फाइनल प ...
धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजीपी रनिङ फुटबल प्रतियोगितामा धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ ।धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आज (बिहिवार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई पराजित गर्दै प् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित