धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ मा नेपाल पुलिस स्कुल सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिस स्कुल, धरान–१३ ले इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ लाई १ - ० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको हो । पुलिसको जितमा जर्सी ९ का विनायक निरौलाले निर्ण ...
धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ अन्तगत हिजो आइतबार चौथो दिन लेट दिलकुमार प्लेट च्याम्पियनसिप कपको पहिलो खेल एप्पल मन्टेश्वरी धरान–११ लाई जोलसाया एकाडेमी, धरान ११ ले ६-० गोलअन्तरले हरायो । जोलसायाको तर्फबाट जर्सी ७ अनिश राईले २ गोल, जर्सि १० युनितम राईले २ गोल, जर्सी ४ का एक्सन राई र ...
धरान: वंगलादेशमा हुन लागेको अन्तराष्ट्रिय योनेक्स सनराइज बंगलादेश च्यालेन्ज तथा सिरिज प्रतियोगिता २०२५ मा नेपालको ब्याडमिन्टन टिमको प्रमुख प्रशिक्षककोरुपमा धरानका प्रतिक श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल टिमको प्रमुख प्रशिक्षककोरुपमा श्रेष्ठसँगै अर्का प्रशिक्षक दार्चुलाका रमेश श्रेष्ठ ...
धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को शनिबार तेस्रो दिन चार खेलहरु भएका छन् । डिपो माध्यमिक विद्याल धरान १८ को खेल मैदानमा भएको पहिलो खेलमा हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई नेपाल पुलिस स्कुल धरान १३ ले ६-० गोल अन्तरले पराजित गर्यो । खेलमा पुलिसको तर्फबाट जर्सी ७ का सौगता श्रेष्ठले २ गोल, जर्सी ९ ...
धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन शुक्रबार आज तीन खेलहरु सम्पन्न भएको छ।डिपो मावि धरान १८ ले आयोजना गरेको प्रतियोगिताको आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ८-० को फराकिलो गोल अन्तरले हरायो ।  ...
धरान: डिपो माध्यमिक विद्यालय धरान-१८ र जोलसाया एकाडेमी धरान-११ बीचको उद्घाटन खेलमा आयोजक डिपो १- गोलले विजयी भएको छ ।हिजो बिहिवार डिपो कपको उद्घाटन खेलको पहिलो हाफ गोलरहित भएको थियो । दोस्रो हाफको ११ औं मिनटमा डिपोका जर्सी नम्बर -१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उनको गोल नै निर्णायक भयो । उक ...
धरान: दोस्रो धरान वडास्तरीय महिला नकआउट रनिङ फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा साविक विजेता वडा न. १७ ले जित हात पार्दै प्रतियोगितामा विजयी यात्रा शुरुवात गरेको छ । साविक विजेता वडा १७ ले आयोजक वडा नं १६ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्यो । ...
धरान: लामो समय रोकिएको डिआइजिपी कप आगामी पुष ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब दुई दशकदेखि रोकिएको डिआइजिपी कप आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता पुष ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं विद्यालयका समा ...
धरान: विद्यालयस्तरबाट नै फुटबल खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले सुनाखरी एकेडेमी कप आयोजना हुने भएको छ । धरान १२ स्थित सुनाखरी एकेडेमीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दे आगामी मंसिर ७ देखि १७ गतेसम्म जिल्लास्तारीय अन्तर विद्यालय पुरुष फुटबल प्रतियोगिता सुनाखरी एकेडेमी कप आयोजना गर्ने ...
धरान: रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा भएको छ ।धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको अवसरमा आज (शनिबार) शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । धरान रन प्रत्येक शनिबार बिहा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित