खेलकुद

    Showing 301-310 of 860 items.
  • अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सम्मान (भिडियोसहित)

    धरान: मलेसियामा आयोजित अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता र उदयपुरमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।सुनसरी जिल्ला बक्सिङ संघले बुधबार धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा सम्मान तथा वनभोज कार्यक्रम आयोजना गरि पदक विजेता खेलाडीहरुलाई सम्मान ग ...

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 2,340 पटक पढिएको
    • क्लिक धरान
  • कर्मचारी जनप्रतिनिधिबीच ब्याडमिन्टन प्रतियोगिता विजेतालाई पुरस्कार वितरण (भिडियोसहित)

    धरान: कर्मचारी र जनप्रतिनिधिहरुबीच आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको प्रतियोगिताका विजेताहरुलाई सोमबार पुरस्कार विरतण गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ शैलेश शाक्य र दीपक मगरको जोडी प्रथ ...

    • प्रकाशित मितिः पुस २, २०८०
    • 3,071 पटक पढिएको
    • क्लिक धरान
  • पिबिएलाई महिला-पुरुष दुवैको बास्केटबल उपाधि

    धरान: दुई दिने दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पोसिबल बास्केटवल एकेडेमी (पिबिए)ले जितेको छ । धरान १३ नम्बर वडा बाल संजालको आयोजना तथा पिबिएको संयोजनमा आयोजित प्रतियोगितामा पिबिएले महिला र  पुरुष दुबै तर्फका उपाधि जितेको हो । पिबिएले महिलातर्फ धरान ५ नम्बर वडा टिमलाई ...

    • प्रकाशित मितिः पुस १, २०८०
    • 2,313 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • मिराकल बास्केटबल कपमा आयोजक र पोखरा च्याम्पियन

    धरान: एक दिने मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधी आयोजक मिराकल क्लब र पोखराले जितेको छ ।धरान १६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ आयोजक मिराकलले टावर टेम्पल कलेज बिर्तामोडलाइ ८-७ अंकको अन्तरले पराजित गर्यो । महिला तर ...

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • 1,954 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • १८ औं डिपो कपमा पुलिस स्कुललाई उपाधि, कार्मेल बन्यो प्लेट च्याम्पियन (भिडियोसहित)

    धरान: १८ औं ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुल जितेको छ । आयोजक डिपो स्कुल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा बराह राइजिङ स्टारलाई १-० को झिनो गोलअन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । पुलिस स्कुलका अंशु बस्नेतले दोस्रो आफको ८ औं मिनटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । बिजेता प ...

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 2,861 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • १८ औं डिपो कपः पुलिस र बराह राइजिङबीच उपाधी भिडन्त हुने

    धरान: १८ औं ललित अम्वर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेको छ ।डिपो स्कुलको खेल मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाइ २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।     ...

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 2,088 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • १८ औं डिपो कप: एक्वा स्कुल र लर्ड बुद्ध सेमिफाइनल प्रबेश, हिमशिखरलाई कारबाही

    धरान: १८ औ ललित अम्वर डिपो कपको सेमीफाइनलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल प्रवेश गरेको छ । आयोजक डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा मङ्गलबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाई २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै से ...

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 2,420 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • १८ औ डिपो कप: हिमशिखर तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनल प्रबेश

    धरान: १८ औ ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा सोमबारदेखि क्वाटरफाइनल खेलहरु शुरु भएको छ । पहिलो खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १-० र देउराली चिल्ड्रेनले मेरिल्याण्ड स्कुललाई १-० ...

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • 1,986 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • १८ औ डिपो कप: एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल बिजयी

    धरान: १८ औ ललित अम्वर डिपो कपको तेस्रो दिन आइतबार एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल विजयी भएको छ।पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाई २-१, बराह राइजिङ्ले प्रभात स्कुललाई २-१, दिल्ली पब्लिकले बिष्णु स्कुललाई ३-० र लर्ड बुद्धले समिट स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल ...

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • 2,018 पटक पढिएको
    • क्लिक धरान
  • १८ औं डिपो कपः देउराली चिल्ड्रेन, पुलिस र मेरिल्याण्ड स्कुल बिजयी

    धरान: १८ औं ललित अम्बर डिपो कपमा देउराली चिल्ड्रेन एमेडेमी, पुलिस स्कुल र मेरिल्याण्ड स्कुल विजयी भएको छ । डिपो स्कुलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा देउरालीले मर्निङ स्टार कालाबन्जारलाई ३(१ गोलअन्तरले हरायो । यस्तै, पुलिस स्कुलले कार्मेललाई २(० र मेरिल्याण्डले हिबिकस स्कुललाई १(० गोल अन् ...

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • 1,991 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित