खेलकुद

    Showing 81-90 of 860 items.
  • एम्स एसईई रनमा पुरुषतर्फ अप्सु र महिलातर्फ टिका प्रथम

    धरान: एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन् ।धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आज शनिबार आयोजना गरेको रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ ...

    • प्रकाशित मितिः असार १४, २०८२
    • 733 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार बिहान धरानमा एम्स एसईई रन हुने, सबै तयारी पुरा

    धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर शनिबार (असार १४ गते) एम्स एसईई दौड प्रतियोगिता हुने भएको छ ।धरान १२ चतरालाइनस्थित एम्स एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार बिहान ७ बजे दौड हुने जानकारी दिएको हो । उक्त दौडको आयोजक एम्स एकेडेमीमा रहेको विद्यार्थीहरुको समुह एम्स क् ...

    • प्रकाशित मितिः असार १३, २०८२
    • 735 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा क्लासिक बडिबिल्डिङ प्रतियोगिता हुने, प्रथम हुने खेलाडीलाई ३ लाख पुरस्कार (भिडियोसहित)

    धरान: शारीरिक सुगठन खेल क्षेत्रमा चिरपरिचित नाम हो, स्वर्गीय राजभगत प्रधानाङ्ग । उनको करिब ५ बर्षअघि निधन भएको थियो । शारीरिक सुगठन तथा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी र निर्णायक प्रधानाङ्गको स्मृतिमा प्रथम मिस्टर स्टेट राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप २०८२ आयोजना हुनेछ । धरान फिटनेस क ...

    • प्रकाशित मितिः असार १२, २०८२
    • 1,877 पटक पढिएको
    • क्लिक धरान
  • फेयर क्लब फाइनल प्रवेश, शनिबार धरान लेडिज टिमसँग उपाधि भिडन्त हुने

    धरान: धरानमा जारी प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब पनि फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा पटनाली फुटबल क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै फेयर क्लबले फाइनलमा धरान लेडिज टिमसँग भेट पक्का ग ...

    • प्रकाशित मितिः असार ११, २०८२
    • 859 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ लाई हराउदै धरान लेडिज टिम फाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगितामा धरान लेडिज टिम फाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा धरान ४ फुटबल क्लबलाई ४–० को गोलअन्तरले पराजित गर्दै धरान लेडिज टिम उपाधि नजिक पुगेको हो । धरान लेडिजको लागि पहिलो हाफको १२ औं मिनेटमा ...

    • प्रकाशित मितिः असार १०, २०८२
    • 786 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशस्तरीय बास्केटवल प्रतियोगितामा सुनसरी छैटौं पटक च्याम्पियन

    धरान: कोशी प्रदेश खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले जितेको छ । सुनसरी लगातार छैटौं पटक च्याम्पियन भएको हो । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ८०–७३ अंकको अन्तरले पराज ...

    • प्रकाशित मितिः असार ८, २०८२
    • 764 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तीन महिने ब्याडमिन्टन प्रशिक्षण शुरु

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघले तीन महिने ब्याडमिन्ट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । संघको आयोजनामा शुक्रवारदेखि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम शुरु भएको हो । धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा प्रशिक्षण कार्यक्रम शुरु भएको सुनसरी जिल्ला ब्याड ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 709 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबलः फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान १३ स्पोर्टिङ क्लबलाई ३–० को गोलअन्तरले पराजित गर्दै फेयर क्लब सेमीफाइनल प्रवेश गरेको हो । फेयरको जितमा करिम लिम्बुल ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 794 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश स्तरीय खुल्ला बास्केटवलको फाइनलमा सुनसरी र इलाम भिड्ने

    धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ ।शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा सुनसरी ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 719 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम महिला क्लबस्तरीय फुटबल शुरु, धरान लेडिज क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित रंगशालामा असार १४ गतेसम्म सञ्चालन हुनेछ । ...

    • प्रकाशित मितिः असार ६, २०८२
    • 890 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित