मनोरञ्जन

    Showing 1-10 of 242 items.
  • दोस्रो याक्थुङ सिने अवार्ड माघ २४ गते हुने, पालाम र गीतको म्युजिक भिडियो पनि समावेश गरिने

    धरान: याक्थुङ कला, सँस्कृतिको सम्बद्र्धन एवं प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२ यही माघ २४ गते शनिबार धरानमा हुने भएको छ । याक्थुङ चलचित्रकर्मी संघले सोमबार धरान १२ स्थित होटल शिखामा पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो । दोस्रो सँस्करण इन्टरनेशन ...

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 454 पटक पढिएको
    • क्लिक धरान
  • लिम्बु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने

    धरान: याक्थुङ फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ । निर्देशक रणविर लिम्वु शेर्मा द्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारीत चलचित्र सेमिफुङमा निर्माता समेत रहेका वविन आङदाम्वे, चन्दा थे ...

    • प्रकाशित मितिः पुस २६, २०८२
    • 605 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • वरिष्ठ गायक दीप श्रेष्ठको ७५ औं जन्मोत्सव मनाइयो (भिडियो)

    धरान: वरिष्ठ गायक दीप श्रेष्ठको ७५ औं जन्मोत्सव मंगलबार साँझ धरानमा भव्यरुपमा मनाइएको छ । धरान संगीत प्रतिष्ठान र सिल्भर इन्टरटेनमेन्टको संयुक्त आयोजनामा गायक श्रेष्ठको जन्मोत्सव मनाइएको हो । धरान १० पुतलीलाइनमा रहेको लोटस कम्प्लेक्सस्थित धरान स्काई बारमा केक काट्नुका साथै सांगीतिक प्रस्तुतीसहि ...

    • प्रकाशित मितिः पुस २, २०८२
    • 667 पटक पढिएको
    • क्लिक धरान
  • हङकङको विश्वविद्यालयमा “गाउ आएको बाटो”का चर्चा

    हङकङ: नविन सुब्बाद्धारा निर्देशित चलचित्र “गाउँ आएको बाटो” हङकङ एकेडेमी अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्ययनका लागि बुधधवार प्रदर्शन गरिएको छ ।विश्वविद्यालयका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्मबारे लेखिएको समिक्षा पढेपछि चासो दिएका थिए । त्यसप ...

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 672 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • अन्सु श्रेष्ठ र गंगा राईलाई मिस एण्ड मिसेस धरान आइकोनको उपाधि

    धरान: मिसेस धरान आइकोन सिजन २ एण्ड मिस धरान सुपर आइकोन सिजन १ को उपाधि गंगा राई र अन्सु श्रेष्ठले हात पारेका छन् ।हिजो (शनिबार) धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा हलमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका हुन् । उपाधि विजेता अन्सु श्रेष्ठ र गंगा राईले जनही न ...

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 917 पटक पढिएको
    • क्लिक धरान
  • स्कूल डान्स आइडलको विजेतालाई एक लाख

    धरान:  ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत हुन लागेको प्रतियोगिताको विजेतालाई एकलाख पुरस्कार सहित ट्रफी दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहर ...

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 490 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वेली मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच धरानमा सामुहिक प्रस्तुती (फोटोफिचर)

    धरान: पुर्वका मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच शनिबार धरानमा पनि प्रर्दशन गरिएको छ । नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा धरान १० स्थित सैनिक भवनमा सामुहिक हुर्रा नाच प्रस्तुती भएको हो । कार्यक्रमका बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले आफ्नो अस्तित्व रक्षा गर्न र ...

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 997 पटक पढिएको
    • क्लिक धरान
  • प्रसंशा र अजय भए प्रथम जुनियर मिस्टर एण्ड मिस धरान आइडल

    धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन १ को उपाधि प्रसंशा लिम्बु र अजय राउतले जितेका छन् । शुक्रवार धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दहसेरा हलमा सम्पन्न भएको प्रतियोगितामा उनीहरु विजयी भएका हुन् । उपाधि विजेता प्रसंशा र अजयले जनही नगद २५ हजार, प्रमाणपत्र, ट्रफि र अ ...

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 1,932 पटक पढिएको
    • क्लिक धरान
  • पेन्सन वितरण कार्यालय धरानमा कथाकली नृत्य प्रर्दशन

    धरान: धरान १३ स्थित भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय (पिपिओ)मा मंगलबार साँझ भारतको चर्चित कथाकली नृत्य प्रर्दशन गरिएको छ । पीपीओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंद्वारा उक्त तृत्य प्रदर्शन गरेको हो । उक्त सांस्कृतिक नृत्य कार्यक्रम दुवै ...

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 1,567 पटक पढिएको
    • क्लिक धरान
  • जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न

    धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न भएको छ।धरान ७ स्थित सिद्धि नेवा परिषदको सभाहलमा मंगलबार ट्यालेन्ट शो सम्पन्न भएको हो । धराने मिडिया र होप धरानद्वारा आयोजित कार्यक्रमको ट्यालेन्ट शोमा ३० जना प्रतिस्पर्धी बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धीहरुले आफ्नो क ...

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 1,197 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित