मनोरञ्जन

    Showing 101-110 of 242 items.
  • फिल्म 'लक्का जवान' को देशव्यापी प्रचारप्रसार

    धरान: दुई बर्ष अघिनै रिलिजको तयारी रहेको नेपाली चलचित्र 'लक्का जवान' को प्रचार प्रसार सुरु भएको छ । निर्माण भएको लगभग ३ बर्ष पछि यही बैशाख २३ गतेबाट नेपालभर एकसाथ चलचित्र लक्का जवान प्रदर्शनमा आउन लागेको हो । यतिबेला फिल्मको टिम प्रचार प्रसारमा होमिएको छ। पुर्वबाट प्रचार प्रसार सुरु गर्नको लागि ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,141 पटक पढिएको
    • क्लिक धरान
  • रुक्सानाको स्वरमा एपी शेर्पाको ‘सम्झना नै आजभोलि’ गीत सार्वजनिक

    धरान: द भोइस किड्सबाट चर्चामा आएकी साथै ब्यस्त गायिका रुक्साना लिम्बुको स्वरमा अर्को गीत आएको छ । स्वर्गीय खेमराज गुरुङ्गको संगीत तथा टिका चाम्लिंगको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत  ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड भएको हो । उक्त गीतको स ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,585 पटक पढिएको
    • क्लिक धरान
  • नाटक 'बन्द बाक्सा' हेरेपछि

    धरानमा चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, तर मेरो चाहीँ ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,693 पटक पढिएको
    • नरप्रसाद लुङ्फुङ्वा लिम्बु
  • नयाँ बर्षमा धरानको लुकुवामा गुञ्जिए राजेश पायल

    धरान: बिहिवार नेपाली नयाँ बर्ष २०७९ को पहिलो दिन अर्थात बैशाख १ गते नेपालकै चर्चित गायक राजेश पालय राई धरानको लुकुवा फेमिली रिसोर्टमा झुल्किए । उनले  लुकुवाबाट नयाँ बर्ष २०७९ को पहिलो सांगीतिक प्रस्तुतीको शुरुवात पनि गरे ।   उनले मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेजमा प ...

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 3,229 पटक पढिएको
    • क्लिक धरान
  • 'हल्कारा'अर्थात विजयपुरमा निम्तो पत्र बाँड्दै हिड्ने प्रफुल्लको कथा (भिडियोसहित)

    धरान: हुलाकी अर्थात हल्कारा, जो नेपाल सरकारको हुलाक सेवा विभागमा सरकारी तलब सुविधा लिएर चिट्ठीपत्र गाउँघरमा पुर्याउन जान्छन् । प्रविधिको विकासले हिजोआज हुलाकी अर्थात हल्काराहरु पनि फुर्सदिला छन् । न सरकारी तलब, सुविधा न पत्र पुर्याउने कुनै निजी कम्पनीको जागिरे । तर पनि धरान १४ विजयपुरका प्रफुल्ल भण् ...

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 2,909 पटक पढिएको
    • क्लिक धरान
  • दिया दाहालले जितिन् तेस्रो नेपाल आइस मिस उर्लाबारी २०२२ को उपाधि

    उर्लाबारी: नेपालआईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्। सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । दाहालले 'आगामी स्थानीय निर्वाचनमा महिला ससक्तिकरण, ...

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 1,572 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख १ गते लुकुवा रिसोर्टमा राजेशपायल राईको सांगीतिक कार्यक्रम हुने

    धरान: नयाँ बर्ष २०७९ को पहिलो दिन बैसाख १ गते चर्चित गायक राजेश पायल राईको धरानमा कन्सर्ट हुने भएको छ । धरान ५ स्थित लुकुवा फेमिली रिसोर्टमा बैशाख १ गते साँझ गायक राईको सांगीतिक कार्यक्रम हुने भएको छ । उनी ३ बर्ष पछि सांगीतिक कार्यक्रमको लागि धरान आउन लागेका हुन् । यसअघि उनको धरानमा गत पुषमा हु ...

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,825 पटक पढिएको
    • क्लिक धरान
  • न्यु इयर इभमा धरानमा मेचु धिमाल नाइट हुने

    धरान: नयाँ बर्षको आगमनसंगै नेपालकी चर्चित गायिका मेचु धिमालले न्यु इयर इभमा धरान तताउने भएकी छन् । उनले धरान १० पुतली लाइनस्थित कफि पव एण्ड रेष्टोमा आफ्नो लाइभ प्रस्तुतीले संगीतका पारखी धरानेहरुलाई तताउने भएकी हुन् । बन्डल एजेन्सी, धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफि पवको आयोजनामा चैत्र ३० गते न ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,743 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कफि पव एण्ड रेष्टोमा होली हङ्गामा लेडिज नाइट हुने

    धरान: होली पर्वको अवसरमा धरान १० स्थित कफि पव एण्ड रेष्टोमा होली हङ्गगामा लेडिज नाइट हुने भएको छ । कफि पवले शुक्रवार साँझ होली पर्वको अवसरमा चार जना महिला कलाकारहरुको एक साथ प्रस्तुती सहित होली हङ्गामा कार्यक्रम गर्न लागेको हो । शुक्रवार साँझ हुने सांगीतिक कार्यक्रममा धरानकी खेसेहाङ्गमा लिम्वु, ...

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,907 पटक पढिएको
    • क्लिक धरान
  • दृष्टिविहिन गायक गगनको अनप्लग प्रस्तुती हुने

    धरान: धरानका १९ बर्षीय गायक गगन आलेले धरान १० स्थित कफी पव एण्ड रेष्टोमा प्रस्तुती दिने भएका छन् । उनले शुक्रवार साँझ ७ बजेदेखि साढे ९ बजेसम्म प्रस्तुति दिने कफि पव एण्ड रेष्टोका संचालक शिसिर राईले जानकारी दिए । उनले नेपाली, हिन्दी र अग्रेजी गीत गरि डेढ दर्जन गीत गाउनेछन् । गगनले विगतमा धरानमा ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,761 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित