मनोरञ्जन

    Showing 191-200 of 242 items.
  • लोकगायक सुरेश गन्धर्वलाई जुट्न थाल्यो सहयोग, बैंक खाता खोलेर जम्मा गर्ने परिवारसँग समझदारी

    धरान: विरामी भएर उपचारको लागि अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ । आर्थिक संकट व्यहोरिरहेका गायक गन्धर्वलाई रंगकर्मी, राजनीतिकर्मीहरुको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । उनको ट्रपिकल वार्डमा राखेर हाल उपचार भइरहेको छ । आज उनी ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 3,664 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयरले पनि अस्पताल पुगेर भेटे गायक सुरेश गन्धर्वलाई, मेयर भन्छन्, 'उपचार भईरहेकोछ, सल्लाह गरेर थप सहयोग गछौं'

    धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि भेटेका छन् । आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर गायक गन्धर्वलाई भेटे गरेका हुन् । मेयर राईले गायकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने आवश्यक सहयोग गर्ने पनि प्रति ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 2,942 पटक पढिएको
    • क्लिक धरान
  • गायक सुरेश गन्धर्वलाई भेट्न अस्पताल पुगिन् धरानकी उपप्रमुख, सहयोग गर्ने प्रतिवद्धता

    धरान: अस्पतलामा भर्ना भएका गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भेट गरेकी छिन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका गायक गन्धर्वबारे थाह पाएपछि हिजो बेलुकी उपप्रमुख भण्डारी गायक गन्धर्वलाई भेट्न पुगेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 4,346 पटक पढिएको
    • क्लिक धरान
  • गायक सुरेश गन्धर्व अस्पताल भर्ना, उपचारमा आर्थिक सहयोग गर्न अपिल

    धरान: स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् । उनलाई नेकपाका नेता र कलाकारहरुले हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका हुन् । गायक गन्धर्वलाई हाल प्रतिष्ठानको ट्रापिकल वार्डमा भर्ना गरिएको छ । उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्ण ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 3,821 पटक पढिएको
    • क्लिक धरान
  • शिवराज जङ्गको गीत 'मुना' सार्वजनिक (भिडियो)

    काठमाडौं: गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत 'मुना' सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर यो गीत तयार पारिएको हो । गायक स्वयं शिवराजक ...

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,530 पटक पढिएको
    • क्लिक धरान
  • ‘क्लियर टिभी’मा २ सय ९९ मा अक्षय कुमारको ‘लक्ष्मी’ हेर्न सकिने

    धरान: धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ । क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 2,283 पटक पढिएको
    • क्लिक धरान
  • ‘माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

    धरान: मोडल तथा गायिका सरिता राईको ‘माया गर्छु मन पराउँछु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा गायिका स्वयमको अभिनय रहेको छ भने सबि ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 2,603 पटक पढिएको
    • क्लिक धरान
  • गायक एपी शेर्पाले ल्याए दशैं गीत

    धरान : गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड-१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् । गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको सं ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,629 पटक पढिएको
    • क्लिक धरान
  • विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

    धरान: नतिजा घोषणा भएको दुई महिना पछि पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रमबीच उनीहरूलाई पुरस्कृत गरेको हो । सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरूसहित प्रतियोगिताका वि ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 1,905 पटक पढिएको
    • क्लिक धरान
  • यलम्बर संगीत प्रतियोगितामा अडिसनबाट ५० जना छनौट

    धरान: किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसनबाट ५० जना छनौट भएका छन् । विश्वका विभिन्न १० वटा देशबाट सहभागी २ सय १३ प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट ५० छनौट गरिएको हो । संघले छैठौं संस्करणको यलम्बर संगीत प्रतियोगिताको अडिसन चर ...

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,869 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित