शिक्षा

    Showing 181-190 of 341 items.
  • राष्ट्रिय बाल दिवसको अबसरमा धरानमा कविता प्रतियोगिता

    धरानः ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा धरानमा कविता प्रतियोगिता आयोजना भएको छ । धरान नगर बाल सञ्जालले आयोजना गरेको प्रतियोगितामा प्रभाष नेपाल प्रथम भए भने प्रमेश आले मगर द्धित्तिय, तुलसा राई तृतिय भएका छन् । यस्तै, रेजिना लामिछाने र अंकित ढुंगाना सान्त्वना भएका छन् । उनीहरुलाई उपप्रमुख मञ्जु भ ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,908 पटक पढिएको
    • क्लिक धरान
  • धरानका निजी विद्यालयले बढाएको शुल्क नघटाए आन्दोलन गर्ने विद्यार्थी संगठनहरुको चेतावनी

    धरान: कोरोनाको कारण प्रशासनले निषेधाज्ञा जारी गरेको बेला धरानका निजी विद्यालयहरुले मनोमानी शुल्क बढाएर अभिभावकहरुलाई आर्थिक मारमा पारेको भन्दै विद्यार्थी संगठनहरुले उपमहागनरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।  कोरोना र निषेधाज्ञाले अभिभावकहरु पनि आर्थिक संकटमा परेको बेला निजी विद्यालयहरुले भने सरो ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 2,755 पटक पढिएको
    • क्लिक धरान
  • अनलाइनबाट पढाई प्रभावकारी नदेखिए पछि धरानमा विद्यालय खुलाउने तयारी, उपमहानगरले माग्यो सुझाव

    धरान: कोरोना संक्रमणको दर कम हुदै गएको र अन्य सबै क्षेत्र खुला भइसकेको भन्दै धरानमा विद्यालय खोल्ने तयारी गरिएको छ ।  विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नको लागि तयारी स्वरुप उपमहागनरपालिकाले सल्लाह, सुझाव, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको छ । हिजो शुक्रबार शिक्षा महाशाखा ...

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 2,732 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा विद्यालय र क्याम्पस खुलाउन माग गर्दै उपमहानगरमा नेविसंघले बुझायो ध्यानाकर्षण पत्र

    धरान: स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दै धरानका विद्यालय-कलेज खुलाउन तथा परीक्षा सञ्चालन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघले शुक्रबार धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परीक्षा सञ्चालन गर्न माग गरेको हो । धरानका मेयर तिलक र ...

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 2,773 पटक पढिएको
    • क्लिक धरान
  • युएन कलेजका छात्रा भए 'प्रदेश १ सेकेण्ड टपर' र 'धरान टपर', नगद र सम्मान पत्रले सम्मान गरिने

    धरानः धरान–१६ स्थित यु एन कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ मा  ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ भएका छन् ।त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको बिहिबार नतिजा आएको छ । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिज ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 2,489 पटक पढिएको
    • क्लिक धरान
  • नेशनल एकेडेमी धरानमा अनलाइन कक्षा शुरु, छात्रवृत्ति वितरण जारी

    धरान: नेशनल एकेडेमी धरानले बाँकी रहेको छात्रवृत्ति पनि धमाधम वितरण गरिरहेको छ । नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह सञ्चालन गरेको थियो । उक्त अवधिमा ४८ प्रतिशत विद्यार्थी भर्ना गरेको विद्यालयले बाँकी छात्रवृत्रि पनि धमाधम वितरण गरिरहेको जनाएको छ । कलेजल ...

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 2,827 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पायो पहिलो पटक महिला सहायक क्याम्पस प्रमुख

    धरानः धरान १४ स्थित केन्द्रिय प्रविधि क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खाद्य प्राबिधिक तथा खाद्य बैज्ञानिक बबिता अधिकारी नियुक्त भएकी छिन् ।त्रिभुवन विश्व बिध्यालय, केन्द्रिय प्रविधी क्याम्पसको कार्यकारी समितिको बैठकले अधिकारीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हु ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 3,255 पटक पढिएको
    • धिरेन लिम्बू
  • १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

    विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्री ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 1,861 पटक पढिएको
    • क्लिक धरान
  • प्राइम भिजनद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान: धरान १० स्थित प्राईम भिजन कलेजले एसईई उत्तीर्ण गरेर एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट(एडिएचएम) र कक्षा ११ मा म्यानेजमेन्ट अध्ययन गर्न आएका नवआगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ।इटहरीको गोरखा होटलमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाई कलेजमा अध्ययन ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 2,372 पटक पढिएको
    • क्लिक धरान
  • हिमालयन र मेघा एकै प्रालि अन्तर्गत चलेको छ: अध्यक्ष कैलाश आङदेम्बे

    धरान १२ स्थित चतरालाइनमा अवस्थित छ, हिमालयन सेकेण्डरी स्कुल र धरान मेघा कलेज । हिमालयनमा कक्षा १२ सम्मको पढाई हुन्छ । कक्षा ११ र १२ को अध्यापन अनुमति यसै शैक्षिक सत्रमा हिमालयनले पाएको हो । यहाँ यस बर्षदेखि बिज्ञानतर्फ खाद्य प्रविधि, पोषण र कम्प्युटर बिज्ञान बिषय पढाइ हुनेछ भने म्यानेजमेन्ट र होटल म ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 3,773 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित