स्वास्थ्य

    Showing 851-860 of 1,985 items.
  • वीपी प्रतिष्ठानले भन्यो, 'उपकुलपतिको पारिवारिक भेटघाटको तस्बिरलाई अतिरञ्जित गरियो'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपकुलपतिको पारीवारिक भेटघाटको तस्बिरलाई अतिरञ्जित गरेर समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।वीपी प्रतिष्ठान र उपकुलपतिसँग सम्बन्धित समाचार प्रकाशित भएपछि प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै उक्त समाचार गलत, भ्रामक, तथ्यहिन र कप ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 2,561 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानसहित प्रदेश १ का चार अस्पतालहरुमा २ हजार बेडको डेडिकेटेड कोभिड अस्पताल बनाउने निर्णय

    धरान: प्रदेश १ सरकारले विभिन्न चार अस्पतालहरुमा थप ५ सयको दरले २ हजार बेडको डेडिकेटेड कोभिड अस्पताल सञ्चालन गर्न सिसिएमसिलाई प्रस्ताव पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सरकारका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुहरु, निजी तथा सरकारी अस्पतालका सञ ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 2,198 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन

    इटहरी: इटहरीमा प्रत्येक शैयामा अक्सिजन जडान भएको ५० बेडको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले ६ बेडको कोभिड अस्पतालसहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरीका प्रमुख द्धारिकलाल चौधरीले ३० बेड पुरुषका लागी र २० बेड महिलाका लागी छुटटा छुटटै ब्लकमा ब्यवस्था गरिएको आइसोलेसन संचालनम ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,743 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा फेरि संक्रमितको आन्द्राको जटिल शल्यक्रिया, गर्भवतीको पनि नर्मल डेलिभरी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक भएको छ ।सर्लाहीकी ५० वर्षिया महिलाको हिजो (मंगलबार) राती साढे १० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहो ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 2,404 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९९३ जना संक्रमित थपिए, ११० जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा प्रदेशभरिमा ११० जना संक्रमणमुक्त भएका छन् । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२ जना संक्रमित थपिएका छन् भने ताप्लेजुङ ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,586 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युु

    वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युुधरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना सुनसरी जिल्लाका हुन् । प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र ५ का ८२ बर्षीय महिलाको आज बिहान साढे ६ बजे मृत्य ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 2,010 पटक पढिएको
    • क्लिक धरान
  • बिपिमा धरान १ का कोरोना संक्रमितको मृत्यु

    धरान : धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । धरान वडा न. १ पुरानो बजारका ७० बर्षका संक्रमित वृद्धको मृत्युु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्धको मंगलबार दिउँसो साढे ३ बजे बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 3,004 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मंगलबार साँझ ९३ जना संक्रमित थपिए

    धरान : धरानमा आज मंगलबार ९३ जना कोरोना संक्रमीत थपिएका छन् ।धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो भने ५० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोरोनाको दोस्रो लहर शुरु भएपछि बैशाख १ गते यता नै संक्रमित हुनेको संख्या ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,775 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १८० सहित प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित थपिए, ५५ जना निको भए

    विराटनगर: प्रदेश १ पछिल्लो चौबिस घण्टामा ९०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै,  प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,353 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरगको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए राती (सोमबार) ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,708 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित