विदेश

    Showing 11-20 of 68 items.
  • हङकङमा एक रेष्टुरेष्टमा आगलागी : कम्तीमा ७ जनाको मृत्यु, मृतक र घाइते अधिकांश नेपाली

    हङकङ: हिजो राती जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा भएको आगलागीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। अन्य एक दर्जन घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुने र घाइतेहरु अधिकांश नेपाली भएको बताइएको छ । मृत्यु हुनेमा १० बर्षीय बालकसमेत रहेको बताइएको छ । नेपालीले सञ्चालन ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 5,553 पटक पढिएको
    • क्लिक धरान
  • बिहारमा नितिशकुमार नेतृत्वको एनडिए गठबन्धनलाई पुर्णबहुमत

    एजेन्सी: बिहार विधानसभा निर्वाचनमा नितिशकुमारको जनता दल युनाइटेड र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले पुर्ण बहुमत पाएको छ । चुनावी मतपरिणाम अनुसार एडिए गठबन्धनले १ सय २५ सिट पाएको छ । विहार विधानसभामा २४३ सिट रहेको छ । एनडिएको कडा प्रतिस्पर्धी लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको जनता दल ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 4,309 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री एस्परलाई बर्खास्त

    एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन्। उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट 'बर्खास्त' गरिएको घोषणा गरेका हुन। न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। पछिल्ला केही हप्ताह ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 2,697 पटक पढिएको
    • क्लिक धरान
  • युकेमा याक्थुङ चित्रकला प्रतियोगिताका विजेताहरु पुरस्कृत

    आसफोर्ड(यूके): नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूके व्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 3,407 पटक पढिएको
    • क्लिक धरान
  • ट्रम्पलाई हराउदै अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी

    एजेन्सी: जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वप ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 3,261 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकी निर्वाचन मतपरिणाम: धाँधलीको आरोप र अनिश्चितताबीच मतगणना

    राष्ट्रपति डोनल्ड ट्रम्पले हप्तौँदेखि यदि निर्वाचनमा कडा प्रतिस्पर्धा भए डेमोक्र्याटिक उम्मेदवारले आफूलाई हराउन धाँधली गरेको आरोप लगाउने बताउँदै आएका थिए। बुधवार उनले त्यसै गरे। दशौँ लाख वैधानिक मतपत्र गणना हुन बाँकी हुँदै अपरिपक्व रूपमा उनले आफूले चुनाव जितेको घोषणा गरे। “हामीले यो चुनाव जित ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,399 पटक पढिएको
    • क्लिक धरान
  • गर्भवतीको पेट चिरेर बच्चा चोरी गर्ने महिलालाई अमेरिकामा मृत्यु दण्ड दिइदै

    एजेन्सी: संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ। उनलाई डिसेम्बर ८ का दिन इन्डियानामा प्राणघातक सुई लगाइने भएको छ।लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती महिलाको हत्या गरेर पेट चिरेर पेटभित्रको बच्चाको अपहरण ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। अमेरिकाको जोन ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,609 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट विभिन्न मुलुकमा २४३ नेपालीको मृत्यु

    काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहेक विभिन्न मुलुकमा २४३ नेपालीहरुको मृत्यु भएको छ । गैरआवासिय नेपाली संघको स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाका अनुसार यो संख्या विभिन्न १६ मुलुकमा भएको नेपालीको मृत्युको संख्या हो । यो साता मात्रै ४३ नेपालीक ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,765 पटक पढिएको
    • क्लिक धरान
  • भारतका पुर्वराष्ट्रपति प्रवण मुखर्जीको निधन

    एजेन्सी: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। केही दिनदेखि कोमामा रहेका मुखर्जीको आज सोमबार निधन भएको हो । उनका छोरा अभिजित मुखर्जीले ट्विटमार्फत निधनको पुष्टि गरेका छन् । उनलाई अगष्ट १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देख ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 2,203 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित