फोटोफिचर

    Showing 91-100 of 141 items.
  • पुग्नै पर्ने गन्तव्य: भोजपुरको चखेवा डाँडा (फोटोफिचर)

    भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ/ चखेवा डाँडा । चखेवा भञ्ज्याङ धरानबाट मोटरसाइकलमा नै पुग्न सकिन्छ । धरानबाट भोजपुर हुदै चखेवा भञ्ज्याङ २०३ किलोमिटर दुरीमा छ । चखेवा भञ्ज्याङबाट टेम्केको टु ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 5,360 पटक पढिएको
    • दिप राई दिुलंछा
  • धरानभित्रको सुन्दर गाउँ विष्णुपादुका (फोटोफिचर)

    धरान: केही बर्षअघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो । तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ । हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन । हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ । तर, विगतमा जसरी विष्णु ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 5,196 पटक पढिएको
    • कर्ण राई
  • धरानमा पाँचौ बास्केटवल ट्यालेण्ट हण्ट सकियो, २ दर्जन विद्यार्थीहरुलाई छात्रवृतिका लागि सिफारिस

    धरान: धरानमा तीन हप्तासम्म सञ्चालन भएको ‘पाँचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ शुक्रबार समापन गरिएको छ । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको बास्केटबल ट्यालेन्ट हण्ट आज डिपोट मावि परिषरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । गत साउन १ ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 2,427 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ‘चिन्डे डाँडा’: गाउँ र शहर जोड्ने सेतु

    धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 4,974 पटक पढिएको
    • मिलन विछोड
  • दोस्रो पटक लकडाउनमा धरानको पहिलो दिन (फोटो/भिडियोसहित)

    धरान: कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएपछि धरानमा आजदेखि पुनःदोस्रो पटक लकडाउन शुरु भएको छ । कार्यपालिका बैठकले साउन २८ गते राती १२ बजेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरिसकेको छ । यसअघि संघीय सरकारले पनि लकडाउन गर्दाको अनुभव नगरबासीहरुले गरेका थिए । ...

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 4,951 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लकडाउनमा सुनसान इटहरी (तस्बिरसहित)

    इटहरीः लकडाउनका कारण इटहरी सुनसान बनेकाे छ । हिजाे बसेकाे नगरस्तरीय सिसिएमसीकाे बैठकले काेराेना सँक्रमणबाट बच्न भन्दै ५ दिनकाे लकडाउन गर्ने घाेषणा गरेकाे थियाे । इटहरीकाे मुख्यचाैकमा नपाल प्रहरी र शसस्त्र प्रहरीले उच्च सुरक्षा सकर्तकता अपनाउँदै मानिसकाे अावतजावतलाइ नियन्त्रणकाे प्रयास गरेका छन् । अ ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 2,435 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले प्रभावित बनेको रोपाई (फोटो फिचर)

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ । सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असा ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 3,261 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • आहा ! इटहरी रंगाशाला (फोटो फिचर)

    इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे । स्टिल, फलाम र प्रिफ्याककाे बढि प्रयाेग गरिएकाे स ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 4,094 पटक पढिएको
    • क्लिक धरान
  • रमणीय धरानको बाघखोप होम स्टे (फोटो फिचर)

    धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे । पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ । समुन्द्री सतहदेखि करिव एक हजार २ सय मिटर ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 5,893 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा युवा नेताको लकडाउन सदुपयोग (फोटो फिचर)

    धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 5,078 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित