धरान: दुई दिने कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एम गल्फ प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले गरेका थिए । प्रतियोगिताको पहिलो दिन प्रोफेस्नल स्पर्धा भएको थियो भने भोली (दोस्रो) दिन एमेच्योर स्पर्धा ...
धरान: बृटिश आर्मीका देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाई हुन् । दुवै दाजुभाई ब्रिटिश आर्मी हुनुको संयोगले मात्र होइन, गल्फ खेलप्रतिको मोहले पनि यतिबेला धरान १८ स्थित धरान गल्फ क्लबमा भेटिन्छन् ।दुवैमा गल्फ खेलप्रतिको लगाव यति छ कि चार दिनअघि दाजुभाई मिलेर ३ लाख रुपैया लगानीमा डि एन डि एमेच्योर ...
धरान: खानेपानीको समस्या हल गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा खनिएको वेलबाट उत्पादन भएको खानेपानीलाई वितरण गर्न धरानका नागरिक अगुवाहरुले कार्यवाहक नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष अइन्द्रबिक्रम बेघालाई आग्रह गरेका छन् । सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका अगुवाहरुले बिहिबार कार्यवाह ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षकोरुपमा कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले पदभार ग्रहण गरेका छन् । धरान वडा नं १३ स्थित बोर्डको कार्यालयमा अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख बेघा र बोर्डका सदस्य गोपाल श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । खानेपानी बोर्डको नियमावलीमा नगर प्रमुख प ...
धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारहरुको विरोधमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार ७ जना स्वतन्त्र गरि कुल २६ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराएका कसैको पनि विरोधमा उजुरी न ...
धरान: फागुन २१ को निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेद्वार गरी कुल २६ जनाहरुले मंगलबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन् । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ जना स्वतन्त्रसहित १९ जना राजनीतिक दलबाट उम्मेद्वारी मनोनयन दर्ता भएक ...
धरान: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।लामो रस्साकस्सीका बीच कांग्रेसले तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । तामाङ कांग्रेसको क्षेत्र नं १ कमिटीका सभापति पनि हुन् । कांग्रेसमा उ ...
धरान: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यबहादुर भट्टराई (मनोज)ले टिकट ल्याएका छन् । केही दिनअघि नै नेकपाले उनलाई उम्मेद्वार उठाउने चर्चा भएपनि औपचारिकरुपमा पार्टीबाट पत्र भने पाएका थिएनन् । भट्टराईले उम्मेद्वारको टिकट सोमबार पार्टी न ...
धरान: पाँच जनाको ज्यान जाने गरि आइतबार धरान १३ जिरोप्वाइन्टमा भएको बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार भेडेटार पुगेर फर्कने क्रममा जिरोप्वाइन्ट आइनपुग्दै बस ब्रेक फेल भएको जानकारी चालकले बसभित्र रहेका मानिसहरुलाई ...
धरान: फागुन २१ गतेको निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता गर्ने दिन नजिकिएपछि निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ को लागि धरान सभागृहमा स्थापना भएको कार्यालयले आइतबार सर्वदलीय बैठक गरेको हो । उक्त बैठकमा निर्वाचन कार्यक्रमलाई स्वतन्त्र, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित