धरान: प्रहरीले धरान २० स्थित भन्ज्याङबाट गाँजा बोकेको पिकअप गाडीसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागूऔषध ओसार पसार भइरहेको बिशेष सुचनाको आधारमा खटिएको अस्थायी प्रहरी चौकी बिष्णुपादुकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले को. १ ज. २१७८ नम्बरको यात्रुबाहक पिकअप ...
धरान: निर्वाचन सम्पन्न भएको करिब पाँच महिनापछि सुनसरी उद्योग वाणिज्य संघ धरानको पदाधिकारी चयनले पुर्णता पाएको छ । संघले बिशेष साधारणसभा गरेर आफ्नो विधान संशोधन गरेपछि आज (सोमबार) बसेको बैठकले बाँकी रहेको पदमा पदाधिकारीहरु चयन गरेको हो । संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति ...
धरान: द काउन्सिल अफ जेन जीका प्रदेश १ संयोजक उपार्जन राईले भदौ २३ र २४ गतेको जेन जी आन्दोलन के हो भन्ने कुरा आगामी फागुन २१ गतेको चुनावबाट पुष्टि हुने बताएका छन् । काउन्सिल अफ जेन जीको प्रदेश १ का जिल्ला संयोजकहरुको धरानमा आयोजित सम्मेललाई प्रमुख अतिथिकोरुपमा मंगलबार सम्बोधन गर्दै राईले यस्तो ब ...
धरान: आवश्यक सामग्रीहरुको अभावको कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालय अन्तर्गतको विभिन्न विभागको सेवा प्रभावित हुन पुगेको छ । प्रतिष्ठानले आवश्यक पर्ने दन्त सामग्रीहरुको आपूर्ति समयमा नै गर्न नसक्दा उपचार सेवा प्रभावित हुन पुगेको हो । एक दन्त चिकित्सकका अनु ...
धरान: गोर्खा चौतारी उद्घाटन कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै मन्तव्यको क्रममा शशी थापा सुब्बाले दिएको अभिव्यक्ति र त्यसविरुद्ध राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरुले निकालेको विज्ञप्तीको सन्दर्भमा भूपू सैनिक संघहरुले पनि मुख खोलेका छन् ।भारतीय, सिंगापुर र ब्रिटिशको गोर्खा भूपू सैनिक संघहरुल ...
धरान: धरान उपमहानगरपालिकाले पुर्वाधार (सडक) उपयोग सेवा शुल्कको नाममा मोटरसाइकल, स्कुटरसहित निजी हलुवका सवारी साधनको कर संकलन गर्न कर्मचारी खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले धरानका वडाहरुमा कर संकलन गर्न कर्मचारीहरु खटाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को विरो ...
धरान: भूपू लाहुरेहरुको एकताको नमुना र पुर्खाहरुको इतिहास झल्काउने गोर्खा चौतारीको उद्घाटन गरिएको छ । धरान वडा नं २० स्थित श्रम सँस्कृति पार्क हाताभित्र निर्माण सम्पन्न भएको गोर्खा चौतारीको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन भएको हो । नगर प्रमुख मेयर हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रबिक्र ...
धरान: क्याम्पसको शैक्षिक गुणस्तरसहित विभिन्न माग राखेर केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापतिसहित विद्यार्थीहरु धर्नामा बसेका छन् । स्ववियू सभापति पेशलराज कार्की, कोषाध्यक्ष नाम्छाहाङ राई धर्नामा बसेका छन् । माग पुरा नभएसम्म उनीहरु दैनिकरुपमा बिहान १० बजदेखि एक घण्टा धर्ना बस्ने ...
धरान: केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानको सञ्चालक समितिको ३० औं पुर्ण बैठक शनिबार भइरहदा पदेन सदस्य रहेका स्ववियू सभापति पेशलराज कार्कीले विद्यार्थीहरुको एजेण्डा समावेश नगरिएको भन्दै बहिष्कार गरेका छन् ।उनले बैठक बहिष्कार गर्नुअघि क्याम्पसको शैक्षिक गुणस्तर एवं विद्यार्थीका सरोकारका ग ...
धरान: पुर्वका मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच शनिबार धरानमा पनि प्रर्दशन गरिएको छ । नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा धरान १० स्थित सैनिक भवनमा सामुहिक हुर्रा नाच प्रस्तुती भएको हो । कार्यक्रमका बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले आफ्नो अस्तित्व रक्षा गर्न र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित