धरान: भुटानमा सम्पन्न भएको साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी रजत पदक जितेका अवतार श्रेष्ठलाई आइतबार धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ । गृहनगर धरान आउने क्रममा आइतबार दिउँसो उनलाई तीनकुनेदेखि नै स्वागत गरि गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । उनको ...
धरान: सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी हुनलागेको फाइलहरु रोकिएपछि धरानका उपमेयर, वडाअध्यक्षहरुले मेयर हर्कराज राई (साम्पाङ)लाई भेटेर भुक्तानी प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् । उपमेयर अइन्द्रबिक्रम बेघा, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आइतबार मेयर साम्पाङलाई कार्यकक्षमा भेटेर लिखित ...
धरान: नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरान वडा नं १६ नौलो बस्तीस्थित बहुभाषिक पाठशाला जोगाउन लगाएको तारजालीको भुक्तानी नभएसम्म अन्य कुनै पनि योजनाहरुको भुक्तानी नहुने प्रतिक्रिया दिएका छन् ।शुक्रबार बेलुकी उपप्रमुख अइन्द्रबिक्रम बेघाले आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै ३५/४० वटा योजनाहरुको भुक् ...
धरान: कोशी प्रदेश फुटबल संघले आफ्नो आगामी आर्थिक बर्ष २०८२/०८३ को अनुमानित नीति तथा बजेट सार्वजनिक गरेको छ । धरान १७ एन्फा टेक्निकल सेन्टरस्थित संघको कार्यालयमा शनिबार एन्फा रेफ्री कोर्ष क्याटोगरी ४ प्रशिक्षणको उद्घाटन समारोहमा अनुमानित बजेट पनि सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि एवं ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।संघको नयाँ नेतृत्व चयनको लागि यही असार ३० गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले शनिबार मनोनयन दर्ता गराएको निर्वाचन उपसमितिले जानकारी दिएको छ । अध्यक्षका प्रत्यासी गोपल ...
धरान: काम सम्पन्न भई सबै प्रक्रिया पुरा गरेर बिल भुक्तानी हुनलागेको योजनाहरुको फाइल धरानका मेयर हर्कराज राई (साम्पाङ)ले गैरकानुनीरुपमा कब्जामा लिएर राखेको उपमेयर आइन्द्रबिक्रम बेघाले बताएका छन् । उपमेयर बेघाले शुक्रबार दिउँसो आफ्नो कार्यकक्षमा आकस्मिकरुपमा पत्रकार सम्मेलन गरेर असार १६ गतेको मित ...
धरान: नेकपा एमाले धरान उपमहानगरपालिका कमिटीले वडा नं ४ का वडाअध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउनेसम्मको कारबाही गर्न जिल्ला कमिटीमा सिफारिश गरेको छ । पार्टी र पार्टी नेतृत्व विरुद्ध पटक पटक अभिव्यक्ति दोहोर्याइरहेको भन्दै वडा कमिटीबाट कारबाहीको लागि आएको सिफारिशलाई उपमहानगर कमिटीले पनि सदर गर्द ...
धरान: पछिल्लो समय धरानमा घटेका तीन वटा गम्भीर अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालय धरानले आज शुक्रबार पत्रकार सम्मेलन गरेर धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहारको घटनासँगै वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना ...
धरान: धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।चौतर्फी दबाबसङ्गै जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपित व्यक्तिलाई आज साझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी प्रकाश जबेगुले आरोपित पक्राउ गरेको पुष्टि गरे । उनले न ...
धरान : धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।बाल संजाल धरानले बुधबार धरान १३ स्थित इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । बालिकाप्रति भएको यौन द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित