धरान: सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने भएको छ । यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजारत तथा पसल खोल्न दिने निर्णय गरेको हो । उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स ...
धरान: पुर्वपश्चिम रेल्वे लाइन अन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको एक सय ६ किलोमिटर खण्डको रेलमार्ग निर्माणको टेण्डर आह्वान रद्द गरिएको छ । रेलमार्ग निर्माणको ठेक्का मिलेमतोमा आह्वान गरिएपछि विवादमा परेको थियो । रेल्वे विभागले गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन टेण् ...
धरान: धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको जिम्मेवारी दिएको छ । डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले आज(सोमबार) एक सातापछि अनुसन्धान अधिकृत तोकेका हुन् । लामाका अनुसा ...
विराटनगरः माेरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेकाे छ । आज एक सुचना प्रशाकित गर्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले २२ गते राति देखि लागु हुने गरि भदाै २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाकाे समय बढाएकाे जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६(३) बमाेजिम मा ...
विराटनगर: प्रदेश १ मा १ लाख बढीको पिसिआर परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म कुल १ लाख ३ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । आज सोमबार १ हजार ८६० जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षण गर ...
विराटनगर: प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ६६ जना थपिएका छन् । झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ...
सुनसरी: एउटै वस्तीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि इनरुवा नगरपालिकाको ५ नम्बर वडामा आवतजावत कडाई गरिएको छ । वडा कार्यालयले ५ नम्बर वडालाई पुर्णरुपमा लकडाउन घोषणा गरेको छ भने औपचारिकरुपमा निर्णय गर्न डिसिसिएमसिको बैठक बस्दैछ । तर, वडा क्षेत्रमा प्रहरी परिचालन गरेर आवातजावतलाई निषेध गरिएको ...
धरान: सालको रुख अवैधरुपमा कटिएको घटनामा धरानका मेयर तिलक राईविरुद्ध किटानी जाहेरी दिने भालढुंगा सामुदायिक वन समुहका अध्यक्ष बुद्धिमान तामाङ कार्यसमितिमा एक्लिएका छन् । सालको रुख मेयर राईको निर्देशनमा काटेको ठोकुवा गर्ने अध्यक्ष तामाङलाई उनकै कार्यसमितिमा अन्य कसैले पनि साथ दिएनन् । मेयर राईले भने आ ...
धरान: प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोनाले निम्त्याएको त्रासले समाजमा मानवीयतामा ह्रास आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आइतबार जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो चिन्ता व्यक्त ...
विराटनगरः नेकपा सम्बद्ध अनेरास्ववियू मोरङका जिल्ला कमिटि सचिवालय सदस्य विकास महतोलाई जिल्ला समितिले निलम्बन गरेको छ । विराटनगरको पुुसेट कलेजका सँगठनको कमिटि अध्यक्ष समेत रहेका महतो हतियार मुुद्धामा पक्राउ परेका छन् । ‘प्रहरीले हातहतियार तथा खरखजना मुुद्धामा अनुसन्धान गरिरहेको छ,’सँगठनका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित