मुख्य समाचार

    Showing 2,861-2,870 of 3,775 items.
  • लकडाउनमा धरान आएका भारतीयहरु भेटिए, एन्फा क्वारेन्टिन पठाइयो

    धरान:लकडाउनको बेला पनि सहजरुपमा धरान आएका भारतीय नागरिकहरु भेटिएका छन् । धरानको वडा नं १६ र १२ का जनप्रतिनिधिहरुले हिजो बिहानदेखि खोजी गरेका उनीहरुलाई आज मध्याह्न धरान ९ स्थित आचार्यलाइनमा फेला पारेका हुन् । श्रीमान्, श्रीमति र छोरीसहित भेटिएका उनीहरुलाई उपमहानगरपालिकासँगको समन्वयमा धरान १७ स्थित ए ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 4,945 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा हाेम आइसाेलेसनमा बसेका कोरोना संक्रमितकाे मृत्यु

    विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर ६  का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस् ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,635 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत धरानकी एक नर्ससहित ५ जनामा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसि ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 3,946 पटक पढिएको
    • क्लिक धरान
  • विकासमा झेलः एक महिनामै उप्कियो कालोपत्रे

    मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ । लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटो ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,596 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान आएका भारतीय परिवारको दिनभर खोजी तर भेटिएन

    धरान: लकडाउनको बेला भारतबाट धरान आइपुगेका एक भारतीय परिवारको खोजी तीब्र बनाए पछि जनप्रतिनिधिहरुले फेला पार्न सकेनन् । धरान १२ चतरालाइनमा डेरा गरि बस्ने भारतीय परिवार हिजो(बुधबार) भारतबाट धरान आएका थिए । उनीहरुको धरान आएपनि आफ्नो डेरामा नबसी धरान १६ स्थित आफन्तको घरमा बस्न गएको खुलेको थियो । आज(बिहि ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 2,970 पटक पढिएको
    • क्लिक धरान
  • डाँका मुद्दामा जेलबाट छुटेपछि हतियार ओसारपसारमा, दुई थान पेस्तोल र गोलीसहित २ जना पक्राउ

    काठमाण्डौ: अवैधरुपमा हतियार ओसारपसार गर्ने गिरोहका २ जनालाई प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाण्डौंको बिषेश टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भई हाल काठमाण्डौं बस्ने २७ बर्षका विकेश पण्डित र नुवाकोटकै लिखु गाउँपालिका १ का २८ बर्षका अमर सिंह तामाङ घल ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,988 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय नागरिक धरान आए, जनप्रतिनिधिहरुले खोजी गर्दै

    धरान: कोरोना संक्रमण बढ्दै गएपछि साउन २२ गतेदेखि धरान उपमहानगरपालिकाले लकडाउन गरेको छ । लकडाउन भएपनि मानिसहरुको आवतजावत रोकिएको छैन । अन्तरजिल्लाको मात्र होइन, हिजो(बुधबार) ३ जना भारतीय नागरिकहरु धरान आएको खुलेपछि अहिले सम्बन्धित वडाका जनप्रतिनिधिहरु खोजी गर्न दौडधुपमा छन् । ती भारतीय नागरिकको परिव ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 4,519 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना ल्याबका कर्मचारी छन् । संक्रमण पुष्टि भएका एमआइसियुका नर्सको कन्ट्याक ट्रेसिङबाट स्वाब परीक्षण गराउदा पे ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 3,228 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले मृत्यु भएकी धरानकी वृद्धालाई चारकोसे जंगलमा गरियो अन्त्येष्टी (भिडियो/फोटो)

    धरान: कोरोना संक्रमणबाट मृत्यु भएको धरान १५ की ७१ बर्षीय महिलालाई चारकोसे जंगलमा अन्त्येष्टी गरिएको छ । आज बिहान सवा ११ बजे मृत्यु भएकी वृद्धालाई साँझ करिब सवा ६ बजे अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको बिशेष टोलीले शवलाई सलामी दिएर अन्त्येष्टी गरेका थिए । उनको अन्त्येष्टीको व्यवस्थापनमा धरानका मे ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 4,898 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा काेराेनाले मृत्यु भएकाहरू कहाँ - कहाँका हुन् ?

    विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका ...

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,310 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित