धरान: धरानका कोरोना संक्रमित व्यक्तिहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राखिने भएको छ । पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणक ...
धरान: कोरोना हटस्पट रहेको जनकपुरबाट आएपछि क्वारेन्टिनमा नबस्ने र ज्वरो आएपछि स्वाब दिएर पनि खुलेआम भेटघाट गर्ने, अप्रेशन थिएटरमा जाने डाक्टरको परिवारै संक्रमण भएको पाइएको छ । दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएका इएनटि विभागका एक डाक्टरको श्रीमति, छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको हो । उन ...
धरान: अस्पतालको इर्मजेन्सी कक्ष अनि संवेदनशील हुन्छ । त्यहाँ गम्भीर प्रकृतिका विरामीहरु आइपुग्छन् । अझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी कक्षमा क्षमता भन्दा दोब्बर विरामीहरुको चाप हुन्छ । अहिले कोरोनाको महामारीले ओपिडी पनि सिमितरुपमा मात्र चलेको छ । यस्तो बेला विरामीहरु सि ...
धरान: धरान ८ स्थित क्रञ्च फिटनेस कोरोनाको अर्को हटस्पट बन्ने संकेत देखाएको छ । पछिल्लो समय समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुमा केही क्रञ्च फिटनेस जाने गरेको तथ्य खुलेको छ । आज बिहानै पोजेटिभ रिपोर्ट आएका ९ जना मध्ये धरान १० का दुई महिला क्रञ्च फिटनेससँग जोडिएका छन ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै धरानमा मात्र संक्रमितहरुको संख्या ५५ जना पुगेको छ । कोरोना पुष्टि भएका ९ मध्ये ४ जना भारतीय आर्मी भएको खुलेको छ । उनीहरु ३ जना एन्फा क्वारेन्टाइनमा छन् भने एक जना होटल क्वारेन्टाइनमा रहेका छन् । यस्तै, २ जना एन्फा क्वारेन्टाइनबाट नेगेटि ...
काठमाण्डौं: भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तरजिल्ला यातायात तथा हवाई सेवा तत्काल नखुल्ने भएको छ । कोरोना संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि लामो दुरीको यातायात र हवाई उडान तत्काल नखुल्ने भएको हो । आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर(सिसिएमसि)को बैठकले अन्तर जिल्ला यातायात र हवाई उडान थप १५ दिन पर ...
विराटनगरः माेरङका १७ मध्ये १० पालिकामा लकडाउन गरिएकाे छ । लकडाउन हुनेमा विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका,धनपालथान र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । यता माेरङकै जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्य ...
धरान: प्रदेश सरकारले झापा, मोरङ्ग र सुनसरीको एक एक होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिएमसि) प्रादेशिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरह ...
सुनसरी: कोरोना संक्रमण बढेपछि सुनसरी प्रशासनले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ। निषेधाज्ञा २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने छ। सुनसरी प्रशासनका अनुसार साउन २६ देखि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा ...
धरान: वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा हिजो राती कोरोना पोजेटिभ रिपोर्ट आएका डाक्टरले त्यहाँ स्वास्थ्यकर्मी तथा सर्वसाधारण विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । इएनटि विभागका ती डाक्टरलाई ज्वरो आएपछि कोरोनाको आशंका गरेर स्वाब दिएपछि सेल्फ क्वारेन्टिनमा नबसी सबैसँग भेटाघाट गरेको र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित