मुख्य समाचार

    Showing 3,571-3,580 of 3,692 items.
  • भेडेटारमा छिट्टै स्काई वाक प्रोजेक्ट आउछ: मुख्यमन्त्री राई (भिडियोसहित)

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बो ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 3,255 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारबाट धरानतर्फ जिपलाइन शुरु (भिडियोसहित)

    धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।  कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 12,933 पटक पढिएको
    • क्लिक धरान
  • धरानको अर्गानिक शनिबारे हटिया (भिडियोसहित)

    धरान: धरानको छाताचोक मुनि अमान बजार छ । यो बजारबारे धरानकै अधिकांश मानिसहरुलाई थाह छैन । तर, यो बजारबारे अर्गानिक तरकारीका पारखीहरुले भने उहिल्यै चाल पाएका छन् । यो बजारमा हरेक शनिबार अर्गानिक तरकारीको हटिया लाग्छ । यसलाई अर्गानिक शनिबारे हटिया नाम दिइएको छ । यहाँ धरानको वडा नं ४ को चर्चित अर्गानि ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 1,246 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अत्यावश्यक सेवाबाहेक सभा सम्मेलन नगर्न उपमहानगरको आग्रह

    धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट पूर्वसर्तकता अपनाउने उद्देश्यले उपमहानगरले नगरबासीमा यस्तो आग्रह गरेको हो । उपमहानगरले शुक्रबार एक विज्ञप्ती जारी गदै नगर क्षेत्रभित्र कुनै पनि सभा सम्मेलन नगर्न ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 1,188 पटक पढिएको
    • क्लिक धरान
  • यसरी भेटियो धरानमा वीपी अगाडिको मेडिकलमा लुकाइएको मास्क(भिडियोसहित)

    धरान: कोरोना भाइरसको कारण विभिन्न वस्तुको कृत्रिम अभाव सृर्जना भइरहेको जनगुनासो आएपछि धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा एक टोली आज शुक्रबार दिउँसो बजार अनुगमनमा निस्किएको थियो । ग्याँस डिलर, भाटभटेनी सुपर मार्केट र पेट्रोल पम्प अनुगमन सकेर टोली धरान १८ स्थित वीपी कोइराला ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 32,259 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबारे प्रदेश सरकारद्वारा विशेष ‘टाक्स फोर्स’ गठन

    विराटनगरः विश्वमा महामारिको रुपमा रहेको कोरोना संक्रमणबारे प्रदेश एक सरकारले विशेष टाक्स फोर्स गठन गरेको छ । प्रमुख सचिव दिनेश भट्टराईको संयोजकत्वमा बनेको उक्त विशेष समितिले हिजो बिहिबारदेखि काम शुरु गरेको सरकार प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिएका छन् । संसदको पाँचौ अधिवेशनमा सरकारको तयारी ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 2,760 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर धरान आएका व्यक्तिमा कोरोनाको लक्षण छैन, डिप्रेसनको समस्या भएको आफन्तजनको भनाई(भिडियोसहित)

    धरान: टेकुबाट भागेर धरान आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत व्यक्तिमा कोरोनाको कुनै लक्षण पनि नदेखिएको पाइएको छ । चिकित्सकहरुका अनुसार टेकुबाट भागेर पुनः प्रतिष्ठानमा उपचारको लागि आइसके पछि शंका निवारणकै लागि नमुना जाँचको लागि टेकु अस्पतालमा पठाइएको छ । ती व्यक्तिलाई कोरोना भए ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 4,505 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका जुनियर कर्मचारीद्वारा अनसन बस्ने घोषणा

    धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराई ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 2,185 पटक पढिएको
    • क्लिक धरान
  • उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न गेसोको माग (भिडियोसहित)

    धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ । विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 1,563 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर धरान आएका विरामी वीपीको आइसोलेसनबाट पनि भागे, एक घण्टापछि प्रहरीले भेट्यो

    धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागे ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 14,750 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित