मुख्य समाचार

    Showing 3,661-3,670 of 3,775 items.
  • वीपीका जुनियर कर्मचारीद्वारा अनसन बस्ने घोषणा

    धरान: तलब बृद्धिलगायत विभिन्न १० बुँदे माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आमरण अनसन बस्ने घोषणा गरेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भटराईले अनसनको घोषणा गरेका हुन् उनले आफ्ना माग १५ दिनभित्र पुरा गर्न पनि प्रतिष्ठान पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । भटराई ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 2,227 पटक पढिएको
    • क्लिक धरान
  • उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न गेसोको माग (भिडियोसहित)

    धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ । विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 1,594 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर धरान आएका विरामी वीपीको आइसोलेसनबाट पनि भागे, एक घण्टापछि प्रहरीले भेट्यो

    धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागे ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 14,908 पटक पढिएको
    • क्लिक धरान
  • टेकु अस्पतालबाट हराएका विरामी धरानमा, वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार गरिदै

    धरान: कोरियाबाट आएर टेकु अस्पताल, काठमाण्डौंमा उपचाररत अवस्थामा अचानक हराएका विरामी धरानका भएको खुलेको छ । अस्पतालबाट भागेर धरान घर आएका उनी उपचारको लगि अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै भर्ना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपाने ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 8,554 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना भित्रिन नदिन नाकामा कडाइ गर्दै प्रदेश सरकार, चीनसँगको नाका पुर्णरुपमा बन्द

    विराटनगरः प्रदेश एक सरकारले कोरोना भाइसर संक्रमण हुन नदिन प्रदेशका सबै नाकामा विशेष सतर्कता अपनाएको जानकारी दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज(बुधबार) संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा बोल्दै छिमेकी मुलुक चिन तथा भारत तर्फका नाकामा विशेष सतर्कता अपनाइएको जानकारी दिए । संखुवासभा तथा ता ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 3,829 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ भेडेटारबाट जिपलाइन शुरु हुने, शनिबार मुख्यमन्त्रीद्वारा उद्घाटन हुदै (भिडियोसहित)

    धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो कम्पनीका सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेल ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 6,381 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाप्रति सजगता अपनाउन प्रदेश १ को होटल व्यवसायी महासंघको सात बुँदे सुझाव

    सुनसरी: कोरोना भाइरस(कोभिड १९) बाट बच्नको लागि होटल व्यवसायी महासंघ प्रदेश नं १ नेपालले प्रदेश १ का १४ जिल्लामा आवद्ध सम्पुर्ण होटल व्यवसायीहरुलाई सावधानी अपनाउन आह्वान गरेको छ । महासंघले आज(बुधबार) बिहान इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसबाट बच्न ७ बुँदे सावधानीका उपायहरु पनि अवलम्बन गर्न ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 3,612 पटक पढिएको
    • क्लिक धरान
  • धरानको जुत्ताचप्पल मेलामा स्वदेशी ९ कम्पनी (भिडियोसहित)

    धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 2,149 पटक पढिएको
    • बसन्त बान्तावा राई
  • एन्फाले धरानमा उप–मेयर राष्ट्रिय महिला लिग गर्ने

    धरानः उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखी धरानमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग प्रतियोगिता चैत्र ३ गतेदेखी १३ गतेसम्म हुने भएको हो । प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना गर्ने एन्फा महासचिव इन्द्रमान ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,086 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • सहमति पछि विराटचोक–विराटनगर सडक खण्डमा यातायात सुचारु

    मोरङ: मंगलबार राती टिपरको ठक्करले एकै परिवारका दुईको मृत्यु भएपछि अशान्त बनेको विराटनगर १९ मिलनचोक क्षेत्र शान्त बनेको छ । जनप्रतिनिधि तथा प्रहरी प्रशासनको पहलमा सहमति भएपछि विराटचोक–विराटनगर सडक खण्डमा यातायात पनि सुचारु भएको छ । आन्दोलित स्थानीयबासीसँगको छलफलमा घटनाबारे कानुनी कारबाहीमा अघि ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 994 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित