विराटनगर: सुनसरीको इनरुवा नगरपालिका ९ स्थित इनरुवा-जाल्पापुर भित्री सडक खण्डबाट गाँजासहित एक सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त गाडीबाट ४ सय ६० किलो लागूऔषध गाँजा वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेवे आफै कमा ...
धरान: जेन जी आन्दोलनको जगमा बनेको सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या बुझ्न धरान आएकी छन् । आज (मंगलबार) दिउँसो करिब साढे ४ बजे प्रतिष्ठान आइपुगेकी मन्त्री गौतमलाई पदाधिकारीहरुले स्वागत गरेका थिए । उनी दिउँसो २ बजे आउने तालिका भए ...
धरान: श्रम सँस्कृति पार्टीले हर्कवादलाई पार्टीको मुल सिद्धान्तकोरुपमा अघि सारेको छ । पार्टीको अवधारणा पत्र तथा एजेण्डाहरु सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, सँस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ, र त्यो अ ...
धरान: उर्जा, जलस्रोत तथा सिँचाईसहित तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले एमसिसि पास हुनुमा आफ्नो कुनै भुमिका नरहेको बताएका छन् । आइतबार धरान ८ स्थित लांघाली वन समुहको हलमा सुधार नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले एमसिसि देश र संसदले आवश्यक छ भनेर पास गरेको बताए । पछिल्लो ...
धरान: नेपाल सरकारका मन्त्री तथा उज्यालो नेपाल पार्टीका परिकल्पनाकार कुलमान घिसिङले नयाँ वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । धरान १५ श्यामचोकस्थित बौद्ध गुम्बामा आयोजित धार्मिक समारोहलाई प्रमुख अतिथिकोरुपमा आइतबार सम्बोधन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले देश परि ...
सुनसरी : गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहारको आरोपमा पाच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरी कार्यालयको भवन र सवारीसाधनमा ठुलो क्षति भएको थियो । पक्राउ प ...
धरान: जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता अपराधिक घटनामा संलग्नहरुलाई सुनसरी प्रहरीले पनि पक्राउ गर्न थालेको छ । सुनसरी उद्योग वाणिज्य संघद्धारा आज बुधबार धरानमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यो जानकारी दिएका हुन् । धरान ...
धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित चिण्डे डाँडामा सुम्निमा पारुहाङको विशाल प्रतिमा बनाउन शिलान्यास गरिएको छ। सुम्निमा पारुहाङ प्रतिष्ठानको आयोजनामा मंगलबार चिण्डे डाँडामा शिलान्यास कार्यक्रम भव्य आयोजना भएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले साल्पा पोखरीको पान ...
धरान: प्रहरीले धरान २० स्थित भन्ज्याङबाट गाँजा बोकेको पिकअप गाडीसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागूऔषध ओसार पसार भइरहेको बिशेष सुचनाको आधारमा खटिएको अस्थायी प्रहरी चौकी बिष्णुपादुकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले को. १ ज. २१७८ नम्बरको यात्रुबाहक पिकअप ...
धरान: निर्वाचन सम्पन्न भएको करिब पाँच महिनापछि सुनसरी उद्योग वाणिज्य संघ धरानको पदाधिकारी चयनले पुर्णता पाएको छ । संघले बिशेष साधारणसभा गरेर आफ्नो विधान संशोधन गरेपछि आज (सोमबार) बसेको बैठकले बाँकी रहेको पदमा पदाधिकारीहरु चयन गरेको हो । संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित