समाचार

    Showing 21-30 of 1,687 items.
  • डिभाइन वाइनले टी-२० विश्वकपमा एक डट बल बराबर १० वटा बिरुवा रोप्ने

    धरानः श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी(२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने भएको छ । खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले वाइनले यो निणर्य गरेको जनाएको छ । जेठ १९ देखि विश्वकप सुरु भएको छ । शुरुवाती ...

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 852 पटक पढिएको
    • क्लिक धरान
  • शिखर युवा समाजद्वारा रक्तदान

    धरानः धरान १ शिखर चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।शनिबार वडा १ स्थित शिखर युवा समाजको रक्तदानमा कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए । उनका अनुसार धरान ...

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 1,129 पटक पढिएको
    • क्लिक धरान
  • महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाज सम्मानित

    धरान: महाकुम्भमा तीर्थालु भक्तजनहरुलाई सहयोग गरेको कदर स्वरुप नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ। बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भमा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको थियो । ...

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 1,074 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर थला परेका निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

    धरान : काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो । धरान वडा नम्बर १५ मा जितबहादुर लि ...

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • 1,095 पटक पढिएको
    • क्लिक धरान
  • क्याम्ब्रीज र प्राईमद्वारा पुनस्थापना गृहलाई खाद्यान्न बितरण

    धरान: क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरानले छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुनस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।ब्रीज कोर्स गरिरहेका  बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउने उद्देश्यले पुनस्थापन गृहलाई खाद्यान्न सहयोग गरेको ईन्स्टिच्युटले जनाएको छ । ...

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 1,234 पटक पढिएको
    • क्लिक धरान
  • एचआइभी संक्रमित परिवारलाई सहयोग

    धरान: धरान पोजेटिभ समुहले एचआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । धरान वडा नं १० को सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया बराबरको खाद्यान्न र जिविकापार्जनका लागि जनही नगद १० हजार बिउ पुँजीकोरुपमा प्रदान गरेको हो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख ...

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 1,140 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जसपा वडा १३ को आयोजनामा रक्तदान

    धरान: ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिती धरान १३ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार फुस्रे चोकमा रक्तदान कार्यक्रम आयोजना भएको हो । उक्त रक्तदानमा ३५ पिण्ट रगत सकलन भएको जसप ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 2,058 पटक पढिएको
    • क्लिक धरान
  • गायक नवराम राईलाई युकेबाट २ लाख ३६ हजार सहयोग

    धरान: चर्चित गायक नवराम राईको उपचारका लागि हाल युकेमा बसोबास गरिरहेका धरान १७ र १८ हाम्रो रत्नचोक परिवारले आर्थिक सहयोग गरेको छ । गायक राईलाई २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग गरेको हो । हाम्रो रत्नचोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लाहकार नरेन्द्रकुमार राई ( ...

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 2,562 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गायक नवराम राईलाई उपचारको लागी हङकङबाट ३ लाख ७ हजार सहयोग

    धरान: धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हङकङबाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग आएको छ । धरान १८ रत्नचोक घर भई हाल हङकङमा बस्नुहुने अनिता सेनिहाङ लिम्वुको समुहबाट उक्त रकम सहयोग आएको हो । सहयोग रकम धरान १८ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जन ...

    • प्रकाशित मितिः चैत ९, २०८०
    • 2,624 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सुम्निमा चाइल्ड क्लबद्धारा पुनःस्थापना केन्द्रमा दिवा खाजा

    धरान: ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका बालबालिकालाई दिवा खाजा खुवाएका छन् ।धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रबार खाजा खुवाएको हो। पुनस्थापना केन्द्रमा २६ जना बालबालिका त ...

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 1,982 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित