समाचार

    Showing 361-370 of 1,687 items.
  • बेलबारीमा घरमै भरुवा बन्दुकको कारखना चलाएका एक व्यक्ति पक्राउ, हरिणको सिङसमेत वरामद

    मोरङ: आफ्नै घरमा कारखाना संचालन गरेर भरुवा बन्दुक बनाएर बिक्री गर्ने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । उनलाई हिजो बेलुका करिब ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घरबाटै पक्राउ गरेको छ । उनको घरबाट ...

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 2,103 पटक पढिएको
    • क्लिक धरान
  • झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु

    झापा: झापाको कमल गाउँपालिका ५ स्थित आदिबासी रंगशाला अगाडि पुर्व(पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भएका लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प ...

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    ओखलढुंगा: ओखलढुंगा जिल्लाको मानेभन्याङ गाउँपालिका ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकास्थित ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 1,269 पटक पढिएको
    • क्लिक धरान
  • कानेपोखरीबाट हतियारसहित दुई जना पक्राउ

    मोरङ: मोरङको कानेपोखरी क्षेत्रबाट २ जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी ६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री रहेका छन् । उनको घरमा हतियार लुकाई राखेको बिशेष सुचनाको आधारमा प्रहरीले हिजो मंगलबार राती सवा ११ बजे खानतलासी गर्दा हतियार वरामद गरेको हो । क्षेत्र ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

    मोरङ: मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका एक युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा २० बर्षीय उमेश धिमाल रहेको प्रहरीले जनाएको छ । उनलाई हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरबाट पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा धिमाल ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,438 पटक पढिएको
    • क्लिक धरान
  • पिकअपमा अवैध सखुवाको काठ ओसार्ने २ जना पक्राउ

    मोरङ: अवैधरुपमा सखुवाको काठ लोड गरर ल्याउदै गरेको अवस्थामा बेलबारीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का ३८ बर्षीय दलबहादुर तामाङ र केराबारी गाउँपािलका ८ का ४० बर्षीय जितबहादुर तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसो करिब ३ बजे बेलबारी ३ बाट पक्राउ गरेको ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 1,658 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ

    मोरङ: लागूऔषध मुद्दाका फरार रहेका एक प्रतिवादी गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । उनलाई भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटि समुह र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घरबाटै गाँजासहित पक्र ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 1,199 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतिको हत्या पछि भोजपुरमा एक व्यक्तिले गरे आत्महत्या

    भोजपुर: भोजपुरमा एक व्यक्तिले श्रीमतिको हत्या गरेपछि आफै पनि झुण्डिएर आत्महत्या गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गए राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्ष ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 2,182 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउँसो १२ बजे पश्चिमतर्फ जादै गरेको प्र ...

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 1,521 पटक पढिएको
    • क्लिक धरान
  • अदालतबाट दोषी ठहर भएपनि फरार रहेका सुनसरीका ८३ जना बुधबार एकै दिन पक्राउ

    धरान: जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिवाना तोकिए पनि फछ्यौट नगरि फरार रहेका ८३ जना एकै दिन पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकै दिन कैद तथा जरिवना तोकिएका ८३ जना फरारहरुलाई पक्राउ गरिएको हो । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरु ...

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 1,625 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित