धरान: ट्राफिक प्रहरीले धरानको चिनियाँ चोकमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक महिला गाँजासहित पक्राउ परेकी छिन् । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको ट्राफिक प्रहरीले धरान २ चिनियाँचोकबाट महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँच गर्ने क्र ...
धरान: पाँच जनाको ज्यान जाने गरि आइतबार धरान १३ जिरोप्वाइन्टमा भएको बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार भेडेटार पुगेर फर्कने क्रममा जिरोप्वाइन्ट आइनपुग्दै बस ब्रेक फेल भएको जानकारी चालकले बसभित्र रहेका मानिसहरुलाई ...
धरान: शनिबार दिउँसो करिब ४ बजे धरान १३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनामा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ ख.७११९ नम्बरको टाइम्स इन्टरनेशनल एकेडेमी जनकपुरको बस अनियन्त्रित भएर जिरोप्वाइन्टमा दुर्घटना भएको ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको लगानीमा निर्माण सम्पन्न भएको ३० लाख लिटर क्षमताको पानीट्यांकी उद्घाटन गरिएको छ । धरान २० स्थित सर्दु किनारमा मंगलबार खानेपानी बोर्डका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले रिबन काटेर उद्घाटन गरेका थिए भने पानीको भल्व खोलेर उक्त ट्यांकीको पानी सुम् ...
धरान: आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार एक दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डे कोरुपमा उपमहानगरपालिकाले मनाउदै आएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान डे उत्सव मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक द ...
धरान: सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकहीका विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएपछि आन्दोलित बनेका स्थानीय र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । बुधबार राती सशस्त्र प्रहरीले गोली चलाउदा सिटी सफारी चालक साहको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि बिहिबार दिनभर लौकही क्षेत्र तनावग् ...
धरान: गुरुङ समुदायको चाड तमु ल्होसारको अवसरमा मंगलबार धरान १८ स्थित गुरुङ गुम्बा अगाडि चोकमा बुद्धको मुर्ति राख्न शिलान्यास गरिएको छ । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति तथा गुरुङ आमा समुह धरानले तमु ल्होसारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमसँगै बुद्धको मुर्ति शिलान्यास गरिएको हो । क ...
विराटनगर: विरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सुचना पाएपछि मोरङमा प्रहरीले हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ भने ठुलो परिमाणमा गाँजा पनि वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले आइतबार राती एम ...
धरान: सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानको टोलीले गाँजा बोकेको टेम्पोसहित एक युवालाई पक्राउ गरेको छ । धरान १३ फुस्रेस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले गाँजासहित टेम्पो र चालक नियन्त्रणमा लिएको हो । ...
धरान: प्रहरीले धरानको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती ११ बजे वडा ५ देउरालीबाट १९ बर्षीय समिर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध ओसारपसार एवं कारोकार भइरहेको सुचनाको आधारमा अस्थायी प्रहरी चौकी श्यामचो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित